ड्यु’टीमा ख’टिएका प्रहरी ज’वानको तेश्रो तलाबाट ख’सेर मृ’त्यु-

पोखरा– स’राङ्कोटमा ड्यु’टीमा ख’टिएका प्रहरीको ल’डेर ज्यान गएको छ । पोखरा महानगरपालिका १८ नम्बर वडा कार्यालयको भवनबाट ल’डेर एक प्रहरी जवानको मृ’त्यु भएको हो ।मंगलबार बिहान १८ नम्बर वडा कार्यालयको भवनबाट ल’डेर ३२ वर्षीय ठ’गबहादुर आलेको मृ’त्यु भएको हो । गोरखाका आले १ वर्ष अघिदेखि पोखरा सराङकोटमा कार्यरत थिए ।उनी ल’डेपछि साथीहरुले उ’द्धार गरी उपचारका लागि म’निपाल अस्पताल ल’गेकोमा डाक्टरले मृ’त्यु भइसकेको घो’षणा गरेका हुन् ।वडा कार्यालय भवनको तेस्रो तलाबाट ख’स्दा आलेको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

‘हाम्रो भवन नहुँदा ज’वानहरु वडा कार्यालयमा ब’सेका थिए, मंगलबार बिहान ३ देखि ६ ब’जेकोबिचमा ख’सेको हुनसक्छ,’ हमालले भने, ‘सू’चना पाएपछि म’निपाल अस्पतालमा लगेका थियौं, अरु अ’नुसन्धान गरिरहेका छौं ।’हमालका अनुसार मृ’तक आ’लेले म’द्य’पा’न ग’रेका थि’एनन् । रातको समयमा नि’द्राले ख’सेको हुनसक्ने प्रहरीको आ’शंका छ ।भवन अ’भावका कारण पोखरा १८ वडा कार्यालयको भ’वनमा प्रहरीहरु रा’खिएका छन् ।