भोक लाग्दा माटो खान्छन् यी टु’हुरा बालिका

बैतडी: १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मि’ला एकैपरि वा’र का टु’हुरा दिदीबहिनी हुन् । फु’सले छा’एको घर भ’त्किने अवस्थामा पु’गेको छ भने खाने अन्न छैन । भो’कले छ’टपटाउँदा उनीहरू मा’टो खा’न्छन् ।जि’उमा फा’टेको ए’कसरो लुगाबाहेक राति ओ’ढ्ने–ओ’छ्याउने थप कपडा छैन । दिउँसो घाम ता’पेर र राति आ’गो बा’लेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो ला’ग्ने पी’डा बैतडीको सि’गास गाउँपालिका–८, न्वा’देउका तीन जना टु’हुरा द’लित बालिकाको हो ।

वि’पन्न द’लित परिवारमा ज’न्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शा’लिभान नेपालीको उपचार अ’भावमा तीन वर्षअघि मृ’त्यु भयो । रो’गी आमा अ’न्नपात मा’ग्दै गाउँ डु’ल्न जा’न्छिन् । गाउँमा अ’न्नपात मा’ग्न गएकी आ’मा फ’र्किन ढि’लो भएपछि पाँच वर्षीया कान्छी छोरी र मि’लाले भो’क था’म्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।द’लित भएकै कारण अन्य स’मुदायका मानिसले बालिकालाई घ’रभित्र लै’जान अ’प्ठ्यारो मा’न्ने गरेका छन् । कहिले का’हीँ एक÷दुई गाँ’स खा’न दिए पनि स’हारा दिन चाहिँ कोही अघि स’रेका छैनन् ।

पो’होर साल फु’सले छाएको घर भ’त्केपछि आफ्नै प’हलमा मर्मत गरि दिएको स्थानीय गो’रे बोहराले बताए । कपडा सि’लाएर बालबच्चा पा’ल्दै आएका शा’लिभानको मृ’त्युपछि परिवारको बि’चल्ली भएको बो’हरा बताउँछन् । जग्गा जमिन केही छैन ।आमाले गाउँगाउँ डु’लेर मा’गेको अन्नले कहिलेकाहीँ छा’क टा’र्ने गरेका छन् । उनी पनि काम ग’र्न सक्ने अवस्थामा छैनन् । यो खबर आजको गोरखापत्र दैनिकमा छा’पिएको छ ।