२५ लाख बराबरका १४ थान ब्रा’ण्डेड घडी सहित पक्राउ

५ फाल्गुन २०७७, बुधबार काठमाडौं । स’शस्त्र प्रहरीले रौतहटबाट करिब २५ लाख रुपैयाँ बराबरका १४ थान रा’डो ब्राण्डका घडी सहित त’स्करलाई पक्राउ गरेको छ। रौतहटको ई’शनाथ नगरपालिका–४ रा’मनगर स्थित सीमा इ’लाकाबाट ४ माघमा ए’पीएफ टो’लीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चो’रीपैठारीको रा’डो कम्पनीको १४ वटा हा’ते घडीसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोहि जिल्लाको गौ’र नगरपालिका–५ पोखरीया बस्ने १८ वर्षिय नि’जामु’द्दिन खा’न छन्।

स’शस्त्र प्रहरी ब’ल, नेपाल बो’र्डर आ’उट पो’ष्ट रामपुरखाँपबाट ख’टिएको ए’पीएफ टो’लीले उनलाई घ’डीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आ’उँदै गरेका नि’ज खा’नलाई ए’पीएफ टो’लीले शं’का लागि जाँ’च गर्दा उनको साथमा घडी फेला परेको हो। ए’पीएफ टो’लीले उनले च’ढेको मोटरसाइकल समेत ब’रामद ग’रेको छ।