प्रचण्डको सु’रक्षामा पू’र्वलडाकु ख’टिन थाले

६ फाल्गुन २०७७, बिहीबार काठमाडौं- सरकारले पू’र्वपदाधिकारीहरुको सु’रक्षार्थ तै’नाथ प्रहरी र स’शस्त्र प्रहरीको संख्यामा ठू’लो क’टौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सु’रक्षामा पू’र्वलडाकु ख’टिन थालेका छन् । दाहालको सु’रक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पू’र्वल’डाकुको विशेष टो’ली ख’टिएको हो । पाण्डे स्वे’च्छिक अ’वकाश रोजेका पूर्’वलडाकु हुन् । स’शस्त्र द्व’न्द्वकालमा उनी ब’टालिन क’मान्डरसम्म भएका थिए ।

यसरी ख’टिएका पू’र्वलाडकुको ड्रे’स को’ड पनि तो’क्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डी’एसपीको क’मान्डमा २६ र स’शस्त्रबाट इ’न्सपेक्टरको क’मान्डमा ४७ गरी ७३ सु’रक्षाकर्मी दाहालको सु’रक्षामा ख’टिएका थिए ।हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सु’रक्षासम्बन्धी का’र्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सु’रक्षामा स’शस्त्रका १६ र प्रहरीका २ जना मात्रै ख’टाउने उल्लेख गरिएसँगै दाहालका अ’गुवा ए’स्कर्टिङ गाडीसहित दुवै सु’रक्षा नि’कायबाट ५५ सु’रक्षाकर्मी फि’र्ता भएका थिए ।

पूर्’वल’डाकुसमेत रहेका दाहाल–नेपाल स’मूहका नेता युवराज दु’लालले सु’रक्षाकर्मी क’टौती भएसँगै आवश्यक मात्रामा पू’र्वलडाकुको टो’ली अ’गुवा ए’स्कर्टिङ र कार्यक्रमस्थल व्य’वस्थापन अ’न्तरगत ख’टिएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।