म्याग्दीमा प्रथम चौँ’री महोत्सव शुरु

पाउद्वार (म्याग्दी)- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पा’उद्वारमा बुधबारदेखि प्रथम चौँ’री महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्र’वद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्र’वद्र्धन समिति पा’उद्वारले आ’योजना गरेको महोत्सव छ दिनसम्म स’ञ्चालन हुने जनाइएको छ ।चौँ’री संरक्षण, चौँ’रीका उत्पादनको ब’जारीकरण, चौँ’रीको महत्व र स्थानीय प’र्यटकीय स्थलको प्र’चारप्रसार गर्ने उद्देश्यले महोत्सव आ’योजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए ।

“पा’उद्वार गाउँकै नजिकै ल’रेनीमा झारिएका चौँ’री दे’खाएर पर्यटक भि’त्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उनले भने, “कोरोनाका कारण थ’लिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अ’पेक्षा छ ।”महोत्सवमा कृषक र विज्ञहरुबीच चौँ’रीको महत्व, स’मस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ ।यसैगरी चौँ’रीको आलो र’गत पि’उने मेलासमेत सञ्चालन हुनेछ । महोत्सवमा आउने पाहुनालाई चौँरी देखाउने र यसको महत्वका विषयमा बु’झाइने का’र्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए ।

“म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौँ’रीपालन हुन्छ”, उनले भने, “प’रम्परागत चौँ’रीपालनलाई पर्यटन र गाउँलेको आ’यआर्जन सुधारसँग जो’ड्ने प्र’यास गरिएको हो ।”दश हजारभन्दा बढी पर्यटक भि’त्र्याउने लक्ष्य रा’खिएको महोत्सवको उद्घाटनका अवसरमा चौँ’री गो’ठाला सु’कबहादुर पुनलाई सम्मान गरिएको थियो । स्थानीय मगर संस्कृतिमा आ’धारित पु’ख्यौली, सो’रठी, कौ’रा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आ’कर्षण हुन् । पा’उद्वार र शिखका तीन वटा फार्मले ४०० भन्दा बढी चौँरी पा’लेका छन् ।

सामाजिक अभियानकर्मी डा. महावीर पुनको अगुवाइमा पा’उद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जु’टाउन विसं २०५८ देखि खोपारा क्षेत्रमा व्यावसायिक चौँ’रीपालन गरिएको स्थानीयवासी भीम तिलिजा बताउँछन् ।प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौँरी र भे’डीगोठले पर्यटकलाई आकर्षित गराउँछ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौँरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको बताए ।

“चौँरीको न’श्ल, गो’ठ सु’धार, व्यावसायिक उत्पादन, उत्पादनको विविधीकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाएका छौँ”, उनले भने, “‘यहाँ पालिएका चौँरीलाई देशका अन्य ठाउँमा पनि न’श्ल सुधारका लागि लै’जान सकिन्छ ।” यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि रु नौ लाख ३५ हजार वि’नियोजन भएको छ ।तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकिएको छ । आन्तरिक र बा’ह्य प’रजीवी वि’रुद्धको खोप, गोठ सुधार, खानेपानी, ख’र्क सुधार र गो’ठालाका लागि आवश्यक सामग्री सहयोग गरिनेछ । चितुवाको आ’क्र’म’ण, चरन क्षेत्रको अ’भाव र रो’गको महामारी चौँरीपालनका लागि चु’नौती भएको कृषक बताउँछन् ।रासस