डिस्कोबाट फर्किंदा जम्काभेट अनि, ह’त्या…

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार एउटा श’व भेटियो । फागुन १ मा फेला परेको श’व काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको थियो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई ह’त्या गरेर छा’डेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । ह’त्यामा सं’लग्न चारजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए ।पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ,सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् ।

ह’त्या आ’रोपीहरु बौद्धस्थित नयाँ बस्तीमा डे’रामा बस्थे । आ’रोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।रजुनमान श्रेष्ठ हरेक विहान गाडी सिक्न गुहेश्वरी क’रिडोरमा जान्थे । हरेक दिन बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर नि’स्कने उनी फागुन १ मा भने मध्यरात १२ बजेतिर नै मै’जुबहालस्थित घरबाट गाडी लिएर नि’स्किए ।गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बि’ग्रियो । अनुसन्धानमा सं’लग्न प्रहरी अधिकृतका अनुसार उनले मि’स्त्रीलाई फोन गरेर एकछिन आएर गाडी जाँ’च गर्दिन आग्रह गरे ।

तर, मध्यरातमा मि’स्त्रीले आउन नमानेपछि नारायणमार्गमा गाडी छा’डेर उनी दि’व्यश्वरी पार्टी प्यालेसतर्फ लागेका थिए ।दिव्यश्वरि तर्फबाट फ’र्किँदा सो क’रिडोरमा करिब १२ बजेर ४० मिनेट चारजना किशोरसँग ज’म्काभेट हुन्छ । ला’क्पा तामाङसहितका चारजना चावहिलको बे’बिलोन डि’स्कोबाट नि’स्केर पैदल हिँड्दै नयाँबस्तीस्थित डे’रामा जाँदै थिए ।चारजना मिलेर र’जुनमानलाई आ’क्र’म’ण गरे । पि’टाइबाट ग’म्भीर घा’इते भएपछि रजुनमानलाई छा’डेर उनीहरु भा’गे । रजुनमानको मोवाईल रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ्गले लिएर हिँडे ।

आ’रोपीहरु चार जना नै लिखु तामाकोशी गाउँपालिका–३ का हुन् । ‘मोवाईल लु’ट्ने नि’यतले उनीहरुले आ’क्र’म’ण गरेको देखिन्छ’ एसएसपी अशोक सिंह भन्छन्– ‘कु’टाइको चो’टले हिँड्न नसकेर वाग्मतीमा डु’ब्दा रजुनमानको मृ’त्यु भएको अनुसन्धानबाट थाहा भएको छ ।’अनुसन्धान गर्दै जाँदा प्रहरीले सबैभन्दा पहिल विशाललाई प’क्रियो । विशाल नयाँ बजारस्थित डे’रामा भेटिए । विशालले ब’यान दिए– ‘कु’ट्ने अरु पनि छन् ।’ विशाल बाहेक अरु ३ जनालाई नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लु’केर बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौँको टो’लीले पक्राउ गरेको हो ।

रजुनमानको मृ’त्यु भएको थाहा पाएपछि आ’रोपीहरु गेष्ट हाउसमा गएर लु’केको अनुसन्धानमा ’संलग्न प्रहरी अधिकृतले बताए । त्रिवि शिक्षण अस्पतालमा रजुनमानको श’व पो’ष्ट’मा’र्ट’म गरिएको छ । पो’ष्ट’मा’र्ट’म’मा ‘डु’बेर मृत्’यु’ भन्ने रिपोर्ट आएको छ ।मृ’तकको मोवाइल प्रहरीले विशाल तामाङको डे’राबाट ब’रामद गरेको छ । ह’त्यामा सं’लग्न आ’रोपी मध्येका विशाल गाडी चालक हुन् ।रातोपाटि