अस्ट्रेलियामा आजदेखि फेसबुकमा समाचार हेर्न तथा सेयर गर्न नपाइने

काठमाण्डाै – फेसबुकले अस्ट्रेलियामा समाचारमा प्र’तिबन्ध लगाएको छ ।सामाजिक सञ्जाल जा’इन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ । यसले अस्ट्रेलियाका ना’गरिकलाई सूचना पाउनेमा स’मस्या हुने भएको छ । बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज सा’इट ब’न्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।अस्ट्रेलियामा आज बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्ल’क गरिएका छन्।

यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्ल’क भएका छन् । सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आ’पत्कालीन फेसबुक पेजसमेत ब’न्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ ।अस्ट्रेलिया सरकारले फेसबुकको यो प्र’तिबन्धलाई उसको वि’श्वसनीयताका लागि ख’तरा भएको टिप्पणी गरेको छ । समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित का’नुनको वि’रोधमा यस्तो प्र’तिबन्ध लगाइएको हो ।