प्रचण्डको सु’रक्षामा ख’टिएका पाण्डे को हुन् ?

काठमाडौं- नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सु’रक्षामा पू’र्वलडाकू परिचालन गरिएको छ । सरकारले पू’र्वपदाधिकारीहरुको सु’रक्षामा ख’टिएका स’शस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या क’टौती गरेपछि प्रचण्डको सु’रक्षामा पू’र्वलडाकू ख’टाइएको हो ।पू’र्वलडाकू प्रकाशचन्द्र पाण्डे (प्र’लोक)को क’माण्डमा पू’र्वलडाकूको स्पे’शल टि’म ख’टिएको छ । प्र’लोक स्वे’च्छिक अ’वकाश रोजेका पू’र्वलडाकु हुन् । उनी स’शस्त्र द्व’न्द्वकालमा ब’टालिन क’मान्डरसम्म भएका थिए ।

उनको टो’लीले प्रचण्डको निवास, आ’वागमन र कार्यक्रममा प्रहरी र स’शस्त्र प्रहरीको सहयोगीका रूपमा सू’चना आ’दानप्रदान, थ्रे’ट ए’नलाइसिस र अन्य भू’मिकामा रहेर काम गर्ने प्रचण्ड–नेपाल समू’हका नेता युवराज दूलालले जानकारी दिए । उनले प्रचण्डको सु’रक्षामा ख’टिएका पू’र्वलडाकूहरुको ड्रे’सकोड तो’क्ने तयारी भइरहेको जानकारी दिए । दु’लालले प्रचण्डलाई सु’रक्षा थ्रे’ट भएकाले पू’र्वलडाकू परिचालन गरिएको जानकारी दिए ।गृह मन्त्रालयले भने सु’रक्षा थ्रे’ट भएको म’हसुस हुनेले नि’वेदन दिन सक्ने जानकारी दिएको छ ।

गृहका प्रवक्ता चक्रबहादुर बु’ढाले सु’रक्षा थ्रे’ट भएको महसुस हुने पू’र्वपदाधिकारीले गृहमा कारणसहित नि’वेदन दिए आवश्यकता हे’रेर सु’रक्षाकर्मि थप गर्न सकिने बताए ।यसअघि प्रचण्डको सु’रक्षामा नेपाल प्रहरीबाट २६ र स’शस्त्र प्रहरीबाट ४७ जना सु’रक्षाकर्मी ख’टिएका थिए । सरकारले पूर्व तथा ब’हालवाला पदाधिकारीको सु’रक्षासम्बन्धी का’र्यविधि २०७७ जारी गरेर पू’र्वपदाधिकारीहरुको सु’रक्षामा ख’टिएका सु’रक्षाकर्मी क’टौती गरेको छ ।