‘फुलबुट्टे सारी’ बाट ब्ल’कबस्टर यात्रा सुरु गरेकी क्यूट मलिका महत्तको चर्चा …

काठमाडौं- नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डे’ब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, ल’कडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्ल’कबस्टर भएपछि मलिकाको चर्चा चु’लिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि ब’ढेको छ । मलिका भने आफूले गीत हेरेर काम गरिरहेको ब’ताउँछिन् ।मलिकालाई रुचाउने दर्शकको संख्या पनि ब’ढेको छ ।

यसैविच, उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भ’र्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाउँदा नयाँ रेकर्ड राख्न सफल भयो । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड यो गीतले राख्दै गर्दा मलिकाको चर्चा फेरि चुलियो ।एकपछि अर्को गीतले दर्शकको मन जि’तिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले नि’कै रुचाएका छन् ।

उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको म’नोनयनमा पनि परेकी छिन् । मलिका मनोनयनमा परेपछि अ’वार्ड नपाउँदा मन दु’ख्ने पनि बताउँछिन् । दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौ’सला मि’लिरहेको उनले सुनाइन् । मलिकाको ‘पानी फोटो’ नामक चलचित्र पो’ष्ट प्रो’डक्शनमा छ ।