अ’वहेलना मु’द्दामा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत पु’गेर पे’श गरे लिखित जवाफ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अ’वहेलनासम्बन्धी मु’द्दामा सर्वोच्च अदालत पुगेर लिखित ज’वाफ पेश गरेका छन् ।‘बाजे वकिललाई इ’जलासमा लगेर त’मासा गरेको’ भन्ने अ’भिव्यक्तिवि’रुद्ध परेको रि’टमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री स्वयं अदालत पुगेका हुन् ।प्रधानमन्त्री ओली करीब १० मिनेट अदालतमा ब’सेर फर्किएका छन् ।अ’वहेलना मु’द्दामा न्यायाधीश मनोज शर्माको ए’कल इ’जलासले माघ १५ गते प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आ’देश गरेको थियो।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको नि’वेदनमा सु’नुवाइ गर्दै अदालतको यस्तो आ’देश आएको हो। प्रधानमन्त्री ओलीले सर्वोच्च अ’दालतको सं’वैधानिक इ’जलासमा वि’चाराधीन मु’द्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा का’नून व्य’वसायीहरूलाई हो’च्चाएको र इ’जलासमा भइरहेको ब’हसलाई त’मासा भनि टिप्पणी गरेको भन्दै अ’वहेलना नि’वेदन दा’यर भएको थियो। ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बा’जे वकिललाई सर्वोच्च ल’गेर त’मासा देखाएको टिप्पणी गरेका थिए।

९४ वर्षीय वरिष्ठ अधिवक्तालाई ल’क्षित गर्दै गरेको टिप्पणीले स’मग्र न्या’यपालिकामाथि अ’वहेलना गरेको जि’किर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रि’ट नि’वेदन दर्ता गराएका थिए। सर्वोच्च अदालतले अ’वहेलना मु’द्दामा चार जना पू’र्वप्रधानन्यायाधीशहरूलाई पनि सात दिनभित्र उपस्थित भएर ज’वाफ दिन भनेको थियो। उनीहरूले सर्वोच्चमा पु’गेर ज’वाफ दिइसकेका छन्। उनीहरू फागुन ३ गते अदालतमा उपस्थित भएका थिए। प्रधानमन्त्री ओलीले फागुन २ गते अ’दालतको पत्र बु’झेका थिए।