४५ वर्षमा पनि लो’भैलाग्दो सुन्दरता भएकी शिल्पा शेट्टी, के हो सुन्दरताको राज ?

काठमाडौं- बलिउड अभिनेत्री शिल्पा शेट्टीको लो’भैलाग्दो सुन्दरताले धेरैमा कौ’तुहलता जन्मिन्छ ।योग गुरुका रूपमा प्रसिद्ध क’माएकी शेट्टी फि’ट रहन्छिन् कसरी रु आफू विभिन्न यो’ग आ’सनमा बसेको डी’भीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सी’डी हेरेर पनि यो’ग सिक्ने ज’मात निकै ठूलो छ ।केहिले यूट्युबबाट समेत उनलाई हेरेर सि’किरहेका छन् । शिल्पा शेट्टी राम्रो ना’च्नसक्ने नायिकाहरु पनि गनिन्छिन्। शिल्पाको ल’चकदार नाच देखेर पनि कतिपयले यो’गा जीवनमा आवश्यक छ भन्ने सोच्दछन् ।

यी नायिका ४५ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फि’टनेसकै कारण उनी सधैँ चर्चामा रहिरहन्छिन् ।यो’ग गर्नाले आफ्नो तन र मन दुवै फू’र्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ ।उनी भन्छिन्, तन र मन स्वस्थ भए मात्र ग्ल्या’मर ज’गतमा जम्न सकिन्छ भन्ने मलाई लाग्छ ।उनी अनुहारलाई आ’कर्षक देखाउन ठूलो मेहनत गर्छिन् ।सुन्दर देखिन उनी कि’हिल्ज अ’ल्ट्रा फे’सियल म्वइ’स्चराइजर प्रयोग गर्छिन् । भित्रि सुन्दरतामा नि’खार ल्याउनुपर्ने उनको मान्यता छ ।बिहानको एक घण्टा घाममा अनुहार दे’खाउँछिन् ।

अनुहारमा जस्तै अवस्थामा पनि उनी साबुन प्रयोग गर्दिनन् । कामबाट फ’र्किएपछि राति अनुहारको मेकअप ह’टाउँछिन् र बे’बी ओयल तथा नरिवलको तेलले अनुहार क्लि’न्जिङ गर्छिन् ।कपालको हेरचार गर्ने तरिका उनको छुट्टै छ । उनी स्या’म्पू र क’न्डिसनर ब’दलिरहन्छिन् ।एउटै ब्रा’न्डको स्याम्पू र क’न्डिसनर लगाउनाले कपाल बि’ग्रने उनी बताउँछिन् ।सकारात्मक सोँ’च र चि’न्तनले जीवन खुसी हुनसक्ने उनको भनाई छ ।