प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अ’वहेलना मु’द्दामा आफ्नो ज’वाफ सर्वोच्च अदालतमा बु’झाएका छन् । आज आफैँ अदालतमा उपस्थित भएर लिखित ज’वाफ बुझाएका हुन् । ओलीले आज सर्वोच्चमा ११ बुँदासहितको लिखित जवाफ अदालतमा पेस गरेका हुन् । उनले ज’वाफमा अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन् । ओलीले आफूले अदालतको कुनैपनि दृ’ष्टिकोणबाट अ’वहेलना नगरेको भन्दै कुनैपनि व्यक्तिले राखेको मन्तव्यको पूर्ण पाठको आ’शय नबुझी केही शब्दहरु मात्रैले त्यसको पूर्ण अर्थ न’लाग्ने हुँदा अदालतमा परेको निवेदनको दा’वी नै दू’षित भएको जि’किर गरेका छन् ।
ओलीले बुझाएको ज’वाफमा ‘मु’द्दा मैले आफैँले जित्न पाउँछु भन्न पाइन्छ’ भन्ने उल्लेख छ । “मलाई विपक्षी बनाई दा’यर भएका मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ताले मैले मु’द्दा जि’त्छु, मैले मु’द्दा जिते आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वा’भाविक मानिन्छ । मु’द्दामा ब’हस गर्ने वि’द्धान् का’नुन व्यवसायीबाट समेत सोही आ’त्मविश्वासका साथ ब’हस हुने हो, त्यसैले कुनै मु’द्दाको पक्षले मु’द्दाको सम्बन्धमा व्यक्त गरेको क’रालाई अदालतको अ’वहेलनाको विषय बनाउन मिल्दैन । मैले कुनै खा’स का’नुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु न त कुनै का’नुन व्यवसायीलाई ब’हस नगर्न वा न्या’य सम्पादनमा अ’वरोध गरेको छु ।
मैले ज’हिले पनि आ’दरार्थी भाषाको प्रयोग गरेको छु । प्रस्तुत मु’द्दाको कुनै प्र’योजन न’देखिंदा मबाट अदालतको अ’वहेलना भएको भन्ने दा’वी नै अ’नुचित र खा’रेज भा’गी छ ।उनले भेलामा बो’लिएका शब्दहरु पूरै नगरी म’नपरी ढं’गले बीचबाट शब्दहरु नि’कालेर फू’लबुट्टा भरेर प्रस्तुत गरेको देखिने जि’किरसमेत गरेका छन् ।यसअघि, न्या’याधीश मनोजकुमार शर्माको ए’कल इ’जलासले प्रधानमन्त्री ओलीलाई अदालतको अ’वहेलनामा किन का’रबाही नहुनुपर्ने हो ? ज’वाफसहित उपस्थित हुन आ’देश दिएको थियो ।
प्रतिनिधिसभा वि’घटनवि’रुद्धको मु’द्दा अदालतमा वि’चाराधीन रहँदा प्रधानमन्त्रीले दिएको अ’भिव्यक्तिले अ’वहेलना भएकाले ह’दैसम्मको का’रबाही मा’ग गर्दै रि’ट परेको थियो । उनले वि’घटनको वि’रुद्धमा ब’हस गरिरहेका का’नुन व्यवसायीलाई ‘बाजे वकिल’ र ‘त’मासा’ भनेको विषयलाई लिएर प्रधानमन्त्रीको आ’लोचना भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्