श्रममाथि ब’म आ’क्र’म’ण, मन्त्रीसहित तीन जना घा’इते

नया दिल्ली : भारतको पश्चिम बं’गालका एक मन्त्रीमाथि ब’म आ’क्र’म’ण भएको छ । पश्चिम बंगालका श्र’ममन्त्री जा’किर हु’सेनमाथि ब’म आ’क्र’म’ण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मु’र्सिदावा’दको रे’लवे स्टेशनमा भएको ब’म आ’क्र’म’ण’मा मन्त्री हु’सेन घा’इते भएका छन् ।पेटमुनि चो’ट लागेका उनलाई जांगीपुर स’बडिभिजन अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रहरीकाअनुसार आ’क्र’म’ण’मा अन्य दुई जना पनि घा’इते भएका छन् ।

कलकत्ता जानका लागि रे’लवे स्टेशनमा पुगेका हु’सेनमाथि ब’म ह’मला भएको त्यहाँको प्रहरीले ज’नाएको छ ।आ’क्र’म’ण कसले ग’र्यो भन्ने खुलेको छैन । आ’क्र’म’णको जिम्मा कसैले लिएको छैन । मन्त्री हु’सेनमाथि भएको आ’क्र’म’णको तृ’णमूल कांग्रेसले भ’त्सर्ना ग’रेको छ । मु’र्सिदावादका तृ’णमूल अध्यक्ष अबु ता’हेरले घ’टनामा सं’लग्नलाई का’नुनी क’ठघरामा ल्या’उन प्रहरीलाई अनुरोध गरिएको बताए ।कं’ग्रेस आ’ई र भा’रतीय ज’नता पार्टीले पनि आ’क्र’मण’को नि’न्दा गर्दै पश्चिम बंगालमा शा’न्ति सु’रक्षामाथि प्रश्न उठाएका छन् ।

पश्चिम बंगालमा ए’मएलएमाथि आ’क्र’म’ण हुने घ’टना यसअघि पनि हुने गरेका थिए । राज्यका मन्त्रीमाथि नै आ’क्र’म’ण भएको पछिल्लो समयको यो प’हिलो घटना हो ।यसअघि पश्चिम बंगालमा भा’जपाका नेता बा’बु मा’स्टरमाथि पनि आ’क्र’म’ण भएको थियो । पश्चिम बं’गालमा आ’उँदो अप्रिल र मेमा वि’धान सभाको चु’नाव हुँदैछ ।