अब राष्ट्रपति ’किम जोङ उन‘ !

प्योङयाङ – उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको ‘अध्यक्ष’ पदको श’ब्दावली ब’दलेर ‘राष्ट्रपति’ नामाकरण गर्ने घो’षणा गरेको छ ।कोरियन से’न्ट्रल न्यूज एजेन्सीले अंग्रेजी भाषामा अब नेता उनलाई राष्ट्रपति भनेर बोलाउने निर्णय भएको लेखेको छ । बुधबार दि’वंगत पिता एवं अध्यक्ष किम जोङ उन द्धि’तीयको जन्मदिन मनाउन उन प्यो’ङयाङ नजिकको एउटा गाउँमा पुगेका थिए ।अब उनलाई ‘ज’नवादी गणतन्त्र कोरियाका राष्ट्रपति’को रुपमा औपचारिक सम्बोधन गरिने भएको छ ।

यसअघि अंग्रेजी भाषामा पनि उनलाई अध्यक्षको रुपमा सम्बोधन गर्ने च’लन थियो । तर, कोरियाली भाषामा चाहिँ अध्यक्ष नै भनिने भएको छ ।दक्षिण कोरियाली समाचार संस्था यो’न्हापका अनुसार किम जोङ उनले चीन र रुसी अ’भ्यासलाई प’छ्याएर राष्ट्रपति नामाकरण गरेको उल्लेख गरेको छ ।