ललितपुरमा वि‘द्यालयबाट घर फ’र्किँदै ग‘रेकी १३ वर्षीया बा’लिका ब’ला‘त्कृ‘त

काठमाडौं । ललितपुरमा विद्यालयबाट फ’र्किँदै ग’रेकी ए’क बा’लिका ब’ला’त्कृ’त भ’एकी छन् । महानगरीय प्रहरी बृ’त्त चा’पागाउँका अनुसार ललितपुरको म’हांकाल गा’उपालिका–४ का’लेश्वर ख’न्तिडाँडामा विद्यालयबाट फ’र्किँदै ग’रेकी १३ वर्षीया बा’लिका ब’ला’त्कृ’त भ’एकी हु’न् ।प्रहरीका अ’नुसार बुधबार दिउँसो ४ बजेतिर ख’न्तिडाँडा’स्थित न’वोदय प्रा’वि प’छाडि र’हेको जं’गलमा १३ वर्षीया बा’लिकामाथि ज’ब’र्ज’स्ती क’र’णी भएको हो ।विद्यालयबाट फ’र्किँदै ग’रेको अवस्थामा बा’लिकामा’थि जvब’ज’स्ती क’र’णी भएको भन्दै पी’डित परिवारले उ’जुरी दि’एका महानगरीय प्रहरी वृ’त्त चा’पागाउँका डी’एसपी टेकबहादुर कार्कीले जा’नकारी दिए ।

ब’ला’त्का’र’मा सं’ल’ग्न र’हेको आ’रोपमा १ जनालाई पक्राउ ग’रिएको डी’एसपी कार्कीले जा’नकारी दिए । प’क्राउ प’र्नेमा प’र्सा जिल्लाको पो’खरिया नगरपालिका–८ घर भ’इ हा’ल ललितपुरको ख’न्तिडाँ’डामा बस्ने २१ वर्षीय रा’जकुमार ठा’कुर छन् ।प्रहरीका अनुसार ठा’कुर बा’लिकामाथि ब’ला’त्का’र भ’एपछि फ’रार थिए । उ’नलाई बिहीबार बिहान प’क्राउ ग’रिएको प्रहरीले जा’नकारी दि’एको छ ।म’हानगरीय प्रहरी वृ’त्त चा’पागाउँका डी’एसपी कार्कीका अनुसार पक्राउ प’रेका यु’वक पी’डित बा’लिका अ’ध्ययनरत विद्’यालयको भ’वन नि’र्माणमा सं’लग्न का’मदार हुन् ।

घ’टना पछि फ’रार र’हेका उ’नलाई पी’डित प’रिवारले जा’हेरी दि’एपछि प्रहरीले पक्राउ ग’रेको हो ।प’क्राउ प’रेका ठाकुरवि’रुद्ध ज’ब’र्ज’स्ती क’र’णी’को क’सुरअन्तर्गत थ’प अ’नुसन्धान भ’इरहेको म’हानगरीय प्रहरी वृ’त्त चा’पागाउँका डी’एसपी का’र्कीले जा’नकारी दि’ए ।