बैंकबाट झु’क्किएर खातामा अरबौं रुपैयाँ गयो, अदालतले भन्यो ‘बैकले पैसा फि’र्ता पाउँदैन’

काठमाडौं। बैं’किङ इतिहासकै सबैभन्दा ठूलो ग’ल्ती गरेर सयौं व्यक्तिको खातामा अरबौं रुपैयाँ रकम पठाएको बैंकले त्यो रकम फि’र्ता नपाउने भएको छ । अमेरिकाको सिटीबैंकले झु’क्किएर ट्रा’न्सफर गरेको झण्डै ५०० मि’लियन डलर (५८ अर्ब नेपाली रुपैयाँ) फि’र्ता लिन नसक्ने अमेरिकाको एक जिल्ला अदालतले फै’सला गरेको छ ।सीएनएनको रिपोर्टअनुसार सि’टीबैंकले रे’भ्लोन नामक सौ’न्दर्य प्र’साधन उ’त्पादक कम्पनीको ऋ’ण ए’जेन्टको रुपमा काम गरिरहेको थियो ।

बैंकले रे’भ्लोन कम्पनीलाई ऋण दिएका व्यक्तिहरुको खातामा ब्या’जवापत ८ मिलियन डलर (९३ करोड रुपैयाँ) प’ठाउनुपर्ने थियो । तर, बैंकले झु’क्किएर कूल ९०० मिलियन डलर (१ खर्ब ५ अर्ब रुपैयाँ) रे’भ्लोनका ऋ’णदाताहरुको खा’तामा प’ठायो ।केही ऋ’णदाताहरुले झु’क्किएर आएको रकम फि’र्ता पनि गरे र अरुले फि’र्ता गरेनन् । गएको अगष्टमा सिटीबैंकले आफूले पैसा फि’र्ता पाउनुपर्ने दा’वीसहित अदालतमा मु’द्दा हा’ल्यो । तर, बैंकले अझै पनि १० वटा ल’गानी सल्लाहकार फ’र्मबाट ५०० मिलियन डलर रकम फि’र्ता पाएको छैन ।

अमेरिकाको का’नुनले यसरी झु’क्किएर आफ्नो खातामा आएको पैसा खर्च गर्ने व्यक्तिलाई स’जायको व्यवस्था त’रेको छ । तर, न्यूयोर्कको का’नुनमा एउटा विशेष अ’पवाद छ । यो अ’पवादअनुसार जुन व्यक्तिको खातामा पैसा आएको छ त्यो व्यक्ति त्यो पैसा पाउने ह’कदार हो भने उसले झु’क्किएरै आएको भए पनि त्यो पैसा राख्न पाउँछ ।यो घ’टनामा पनि रे’भ्लोनका ऋ’णदाताहरुले यही अ’पवाद प्रयोग गरे । खासमा उनीहरुले रे’भ्लोनलाइ ऋण दिएका थिए र उनीहरु त्यो ऋण फिर्ता पाउने ह’कदार थिए । तर, त्यो पैसा त्यतिबेलै फिर्ता दिनुपर्ने नभइ नि’श्चित समयपछि फि’र्ता दिइनुपर्ने थियो, बैंकले त उनीहरुलाई ब्याज मात्र पठाउन खो’जेको थियो ।

ऋ’णदाताहरुले भने आफूहरुलाई बैंकले प्रि’पेमेन्ट गरेको (समय अगावै ऋण ति’रेको) जस्तो ला’गेको बताए । बैंकबाट झु’क्किएर आएको रकम त्यति नै थियो जति रे’भ्लोनले उनीहरुसँग ऋण लि’एको थियो । य’द्यपि त्यो रकम त्यतिबेलै फि’र्ता गर्नुपर्ने नभइ अझै केही समयपछि मात्रै ति’र्ने तय थियो ।