दिनेशले पश्चिमतर्फ रहेको खो’ल्सामा भा’गर’थीको घ’डी फा’लेको बताएपछि…

काठमाडौँ । बैतडीको दो’गडाके’दार गाउँपालिका–७ की १७ वर्षीया कि’शोरी भा’गर’थी भ’ट्टको ह’त्यामा सं’लग्न भएको आ’रोपमा पक्राउ परेका कि’शोरको ब’यानको आधारमा घ’टनास्थल नजिकैबाट प्रहरीले भा’गर’थीको घडी फे’ला प’रेको छ ।प्रहरी स्रोतका अनुसार सो’धपुछका क्रममा ती कि’शोरले भा’गर’थीको ह’त्यापछि उनको घडी घ’टनास्थलभन्दा केही फा’लेको ब’यान दि’एका थिए । उनले भा’गर’थीको जु’त्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खो’ल्सामा घडी फा’लेको ब’ताएपछि त्यहाँ पु’गेको प्रहरी टो’लीले खो’जतालस ग’र्दा घडी फे’ला प’रेको प्रहरीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्र’वक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पनि अ’भियुक्तले बताएअनुसार खो’जी ग’र्दा घडी घ’टना’स्थल नजिकै फे’ला परेको पुष्टि गरे। प्रहरीले भा’गर’थीको ह’त्या गरेको आ’रोपमा उनी अध्ययनरत स’नातन ध’र्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ ।भा’गर’थी त्यही विद्यालयको कक्षा १२ मा अ’ध्ययनरत थिइन् । व्य’क्तिगत रि’सिइबीको का’रण आ’फूले भा’गर’थीको ह’त्या ग’रेको ती कि’शोरले प्रहरीस’मक्ष स्वी’कार ग’रेका छन् ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँ’डेकी भा’गर’थी त्यसपछि कहिल्यै घर फ’र्किनन् । माघ २१ गते साँझसम्म पनि घर न’फर्केपछि खो’जी सुरु ग’रेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भा’गर’थीको श’व ल’वले’क जंगलको बाटोभन्दा करिब ७० मिटर त’ल ब’नमा’रा’को झा’डीभित्र फे’ला पा’रेका थिए ।