२ बर्षदेखि प्रेममा इन्दिरा, सार्बजनिक ग’रिन यस्तो तस्बिर

काठमाडौं- गायिका इन्दिरा जोशीले २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खु’लाएकी छिन् । इन्दिराले लेखेकी छिन्– ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अ’गाडि ब’ढ्ने वा’चा गरेका छौं । जि’न्दगीको अ’न्तिम श्वा’स रहेसम्म हामी एकसाथ हुनेछौं ।’इन्दिरालाई उनका प्रेमीले मायामा वा’चा गर्दै रि’ङ पनि ल’गाइदिएका छन् ।

इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।नेपाली गायिका तथा मोडल इन्दिरा जोशीले विजय भुषालद्वारा लिखित गीत रातो घाँ’घराबाट उनले प्र’सिद्धि पाएकी हुन्। उनले नेपाली चलचित्र लू’टमा आ’इटम गीत उ’ध्रेको चोली गाएकी छिन। उनले श’किरा जस्तै नृ’त्य गरेर नेपालमा नेपाली श’किराको उ’पनाम पाएकी छिन। केही समय अगाडिसम्म इन्दिराले आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताउदै आएकी थिइन् ।