अहिले पनि सु’रक्षा थ्रे’ट छ भन्दै प्रचण्डको सु’रक्षामा ख’टिए पू’र्वल’डाकु

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सु’रक्षाको ने’तृत्व पू’र्वल’डाकुहरुले गर्न थालेका छन् । पू’र्वल’डाकुहरुको टो’ली नेकपा बि’भाजनलगत्तैदेखि प्र’चण्डको सु’रक्षामा थियो । सरकारले अहिले सु’रक्षा द’स्ता फि’र्ता गरेपछि यो टो’ली सार्वजनिक भएको हो ।युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दी’पशाखा)ले भने, ‘पा’र्टी बिभाजनलगत्तै युवा सं’घले नै छा’नेर टो’ली ख’टाएको थियो । हाम्रा साथीहरु सु’रक्षा सहयोगीको रुपमा मात्रै थिए तर सरकारले जब सु’रक्षाक’र्मी खो’स्यो त्यसपछि मात्रै हाम्रा साथीहरु फ्र’न्टमा दे’खिएका हुन् ।’

दीपशिखाका अनुसार प्रचण्डको सु’रक्षामा पू’र्वजनमु’क्ति सेना नेपालका ब’टालियन क’माण्डर प्रकाश पाण्डे (प्र’लोक) को ने’तृत्वमा १० जनाको टो’ली ख’टाइएको छ । टो’लीका सबै सदस्यहरु युवा सं’घमा आ’बद्ध छन् । उनीहरुले प्रचण्डको सु’रक्षाको अ’गुवाइ गर्दै आएका छन् । देशभर भएका वि’रोध प्र’दर्शनमा पनि पाण्डे नेतृत्वको टो’लीले नै सु’रक्षा प्र’वन्ध मि’लाउँदै आएको थियो ।प्रचण्ड शा’न्ति प्रक्रियामा आउँदा पनि ल’डाकुहरुको द’स्ताले सु’रक्षा दिएको थियो । प्रचण्डको सु’रक्षा टो’लीको ने’तृत्व विगतमा स’न्तु दराई (प’रवाना), वीरेन्द्र वीएम (म’न्जिल), युवराज दु’लाल (शरद)लगायतले गरेका थिए ।

हाल युवा सं’घमा रहेका पाण्डे पनि प्रचण्डको सु’रक्षामा लामो समयदेखि ख’टिएका एक सदस्य हुन् । उनले सेना समायोजनको क्रममा स्वे’च्छिक अवकास रोजेका थिए ।दुलालले भने, ‘प्रचण्डलाई अहिले पनि सु’रक्षा थ्रे’ट छ । तर सरकारले ब’दनियत ढं’गले सु’रक्षा टो’ली फिर्ता गरेपछि पार्टीले विशेष ता’लिमप्राप्त हाम्रै साथीहरुलाई सु’रक्षामा ख’टाएको छ ।’सरकारले पूर्वप्रधानमन्त्रीहरुको सु’रक्षामा ख’टिएका सु’रक्षाकर्मी फि’र्ता गर्ने निर्णय गरेसँगै प्रचण्डको सु’रक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना स’शस्त्र प्रहरीका टो’ली मात्र छन् ।