बारा पुगेर प्रचण्डले भने- प्रतिनिधि सभा पु’र्नबहाली हुन्छ

बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पु’र्नबहाली हुने सम्भावना बढेको बताएका छन् । बाराको निजगढमा सञ्चारकर्मी र पार्टी का’र्यकर्ताहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पु’र्नबहााली हुने सम्भावना बढेको बताएका हुन् । अहिले पार्टी कार्यकर्ता र सर्वसाधारणमा पनि सर्वोच्च अदालतले के फै’सला गर्ला र नेकपाको आधिकारिकता कुन पक्षले पा’उला भनेर चासो ब’ढेको भन्दै उनले देशभरीको ज’नमत संसद पु’र्नवहालीको पक्षमा रहेको समेत दा’बि गरे ।

उनले अदालतको सहयोगी ए’मिकस क्यु’रीले समेत संसद वि’घटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको ब’ताई सकेका कारण पछिल्लो समय वातावरण प्रतिनिधि सभा पु’र्नबहााली हुनेतर्फ नैं अघि ब’ढेको उनले बताए । निर्वाचन आयोगले पनि आफुहरुलाई नैं नेकपाको आधिकारिकता दिने उनको भनाई रहेको छ ।त्यसैगरी सर्वोच्च अदालत र निर्वाचन आयोगले अपेक्षा विपरित फै’सला भएमा तपाईहरु के गर्नु हुन्छ भनेर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले त्यस्तो नहुँने र त्यस्तो भई हाले देशमा चु’नाव हुँन नसक्ने पनि बताएका छन् ।

दु’र्घटनाबाट निधन भएका नेकपा केन्द्रिय कमिटी सदस्य डा’चाराम वाग्लेको शो’क सभामा सहभागी हुँन स’लाहीतर्फ जाने क्रममा प्रचण्डले नि’जगढका पार्टी कार्यकर्ताहरुसँग भे’टघाट गरेका हुन् । प्रचण्डसँग नेकपा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा नेता पूरुषोत्तम पौडेल, पार्टी बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, सचिव सुन्दर विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।