काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका ब’ख्तरब’न्द गाडी, सेनाले गयो यस्तो अनुरोध-

काठमाण्डाै – नेपाली सेनाले सडकमा ब’ख्तरब’न्द गाडी, सेनाका उ’पकरण र सै’न्य ग’स्ती देखेर न’आत्तिन ना’गरिकलाई अनुरोध गरेको छ । आउँदाे फागुन २७ गतेको शि’वरात्रि तथा से’ना दिवसको तयारीका लागि अहिले काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका गाडी र ग’स्ती भइरहेकाले यसलाई अ’न्यथा न’लिन/न’आत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गर्नुभयो ‘सडकमा देखिएको सेनाको मु’भमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शि’वरात्रिको तयारीका लागि हो, यसबाट आ’त्तिन जरुरी छैन’, पौडेलले भन्नुभयो ।

यसैबीच कोरोना म’हामारीलाई ध्यान दिएर यसपटक सेना’ले भि’डभाड हुने खालका कार्यक्रम नगर्ने भएको छ । टुँडिखेलमा सीमित व्यक्तिको उपस्थितिमा सेनाको क’लाकौशल देखाउने कार्यक्रम हुने तर सा’ङ्गीतिक कार्यक्रम, रात्’रिभोजलगायतका कार्यक्रम नहुने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।