अचम्मको परम्परा जहा हरेक तीन वर्षमा गा’डेको ठाउँबाट नि’कालिन्छ श’व

एजेन्सी – विश्व अनौठो रहस्यले भरिएको छ । आज पनि सारा विश्वमा अनौठो कुराको केहि कमी छैन । कतै परम्परा त कतै मान्यताका कारण र’हस्यमय बनेको यो विश्वमा कतिपय घ’टनाहरु त हामीलाई सुन्दा र देख्दा समेत विश्वास हुँदैन ।एउटा यस्तै परम्परा इण्डोनेशियाको एक ज’नजातीमा पनि रहेको छ । उनीहरुको यो परम्परा एक उत्सवको रुपमा प्रख्यात छ ।सुलावेसी द्वीपको टोराजन जातीको नेने फे’स्टिभल अनौठो र डरलाग्दो छ ।यसमा उनीहरु श’वलाई हरेक तीन वर्षमा गा’डेको स्थानबाट नि’कालिन्छ ।

उनीहरुलाई त्यो बेलामा सरसफाई गरिन्छ र नयाँ कपडा ल’गाईदिइन्छ ।उनीहरुले मृ’त्युपछि फेरी अर्को यात्राका लागि नि’स्किनुपर्ने भन्ने मान्यताका कारण यसो गरेका हुन् ।उनीहरुले मृ’त्युपछि फेरी अर्को यात्राका लागि निस्किनुपर्ने भन्ने मान्यताका कारण यसो गरेका हुन् ।यो फे’स्टिभल मनाउने परम्परा १०० वर्ष पहिला देखिको हो । त्यहाँका बुढापाका बताउँछन्, एक शि’कारी शि’कार गर्न जंगल गएका थिए ।उनले जंगलमा एक सडेको श’व देखे ।त्यसपछि उनले नयाँ कपडा लगाईदिएर अन्तिम सं’स्कार गरिदिए ।त्यसपछि उक्त शि’कारी धेरै भनवान भएको र स’मृद्धशाली बनेको उनीहरुको भनाई छ ।