राहुल र स्मिताको भन्दा अझै मा’र्मिक कथा, ७ महिना प’रपुरुषसँग बसेकी श्रीमती फेरी स्वी कारे..(भिडियो)

मोरंग । बैदेशिक रोजगारीको क्रममा क’माएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भा’गेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्या’यको खोजीमा भौ’तारिएका छन् ।दुबईमा रहँदा सामाजिक सञ्जामा चि’नजान भएर विवाह गरेका हिमाल यतिबेला न्या’य खो’जिरहेका हुन् ।श्रीमान भूपाल राईसँग सम्बन्ध वि’च्छेद गरी बसेको र दुई छोरी रहेको बु’द्धिमायाले बताएकी थिइन् । बु’द्धिमायाको बे’दना सुनेर हिमालको मन प’ग्लियो । र, दुबईबाट फ’र्किएर विहे पनि गरे ।

विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भा’गेपछि यतिबेला न्याय खोज्दै भौ’तारिरहेका छन् ।लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्पर्क टु’टेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पी’डा सुनेर वि’हे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आ’ग्रह गरेका छन् । उनले प्रहरी कार्यालयमा उ’जुरी दिँदा पनि चासो नदिएको उनले गु’नासो गरे ।

यसैसाता श्रीमति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै ध’म्की दिएको उनले बताए ।हिमालकी दिदी निता राईले भाई सोझो भएकाले विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फ’रार भएको बताइन् । अहिले यो घ’टना मि’लेको र जेठो श्रीमान संग खुसीले बसेको उनले बताएकी छिन भिडियो यहाँ छ