स्त’न न’फाली ब्रे’स्ट क्या’न्सरको श’ल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

काठमाडौं । देशकै स्त’रीय अस्पतालको रुपमा स्था’पित न’र्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला स’र्जनबाटै महिलाहरुको स्त’न क्या’न्सरको श’ल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।भारतका प्र’तिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिला हरुमा वि’कराल ब’न्दै गएको स्त’न क्या’न्सरको विषयमा खो’ज गरेकी नेपाली चिकित्सक तथा ल्या’प्रोस्को’पिक स’र्जन डा. बा’निरा कार्कीले न’र्भिकमा ब्रे’स्ट क्या’न्सरबाट पी’डित बि’रामीहरुको उपचार था’लेकी हुन् ।उनले हाल न’र्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्त’न क्या’न्सर पी’डित महिलाहरुलाई ल’क्षित गरी ओ’पिडी सेवा दिन थालेकी छिन् ।

उनको ओ’पिडी सेवा लिन चाहने महिलाहरुले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अ’ग्रिम नाम ले’खाउनुपर्ने अस्पतालले जनाएको छ ।नेपालका अन्य केही अस्पतालहरुमा समेत स्त’न क्या’न्सरको उपचार हुने गर्छ । तर, ती अस्पताल हरुमा उपचार तथा श’ल्यक्रिया गर्ने स’र्जन पुरुषहरु मात्र छन् । महिलाहरुको सं’वेदनशील अं’ग भएका कारण उनीहरुले महिला स’र्जनसँग स’हज अ’नुभव ग’र्ने र सं’भवतः डा. कार्की नेपालकै पहिलो र एकमात्र स्त’न क्या’न्सरको उपचार गर्ने महिला स’र्जन समेत हुन् ।

‘अहिलेसम्मको अ’ध्ययनको नि’श्कर्ष हेर्दा महिलाहरुले ला’ज, ध’क र ड’र तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रे’स्ट क्या’न्सरको ल’क्षणको विषयमा ब’ताउन चा’हदैनन् ।’ डा. कार्की भन्छिन्, ‘तर स’र्जन पनि महिला नै हुँदा क्या’न्सरबाट पी’डित महिलाहरुले समयमै आफ्नो स’मस्या ब’ताउन सक्छन्, समयमै थाहा भयो भने स्त’न क्या’न्सरको उपचार सं’भव छ ।’डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्त’न क्या’न्सरबाट पी’डित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्त’न क्या’न्सरकै कारण ज्या’न जा’ने गरेको छ ।

यो अ’नुपात अझै बढ्ने सं’भावना देखिएकोले समेत नेपालमा स्त’न क्या’न्सरको विषयमा रा’म्रो ज’नचेतना आवश्यक रहेको डा. कार्की ब’ताउँछिन् ।डा. कार्कीले न’र्भिकमा स्त’न क्या’न्सर भएका वा शं’का ला’गेका महिलाहरुको अ’त्याधुनिक प्र’विधिको स’हायताले प’रीक्षण गर्छिन् । ज’स–जसलाई क्या’न्सरको स’मस्या देखियो, उनीहरुको सबै खा’लका प’रीक्षणदेखि श’ल्यक्रियासम्म न’र्भिकमै हुनेछ ।डा. कार्कीले दे’शकै स्त’रीय अस्पताल र चि’कित्सकका लागि समेत राम्रो काम ग’र्ने वातावरण भएका कारण आफूले नेपाल आएर न’र्भिक नै रो’जेको दा’बी गरिन् ।

‘उपचारमा सं’लग्न हामीजस्ता चि’कित्सकहरुका लागि राम्रो काम गर्ने वातावरण त’यार भयो भने हामीले बि’रामीलाई पनि रा’म्रो सेवा दिन सक्छौं ।’ डा. कार्कीले भनिन्, ‘यसका लागि नेपालमा न’र्भिकको वि’कल्प अर्को अस्पताल छ जस्तो लाग्दैन ।’उनले नेपाली महिलाहरुलाई स्त’न क्या’न्सरको शं’का लागेमा अस्पताल आउने कुरामा ढि’लाई नगर्न पनि आ’ह्वान गरेकी छिन् । ‘पहिलो स्टे’जमै थाहा भयो भने ब्रे’स्ट क्या’न्सर ठी’क पा’र्न सकिन्छ ।’ उनले भनिन्, ‘ला’ज, ध’क, ड’रका कारण अस्पताल आ’उन ढि’लाई भयो भने अवस्था वि’कराल बन्नसक्छ ।’

पछिल्लो समय स्त’न क्या’न्सरको उ’पचार(श’ल्यक्रिया) स्त’न न’फ्याली वा न’काटी समेत गर्ने च’लन सुरु भएको छ, न’र्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ । डा. कार्कीले अगाडि भनिन्, ‘स्त’न न’काटी श’ल्यक्रिया गर्दा पी’डित महिलाहरुलाई सामाजिक रुपमा पु’नरस्थापित गराउन स’हज हुन्छ र उनीहरुको म’नोविज्ञानमा समेत खा’सै ठू’लो अ’सर न’गर्ने रहेछ । फि’मेललाई सा’इक्लो’जिकल ट्’र’माबाट ब’चाउन सकिन्छ ।’डा. कार्कीले भारत टा’टा मे’डिकल सेन्टर लगायतका प्र’तिष्ठित सं’स्थाहरुमा ब्रे’स्ट क्या’न्सर विषयमै फे’लोसिप गर्दा ७०० हा’राहारी महिलाहरुको श’ल्यक्रिया गरेकी छिन् ।