पू’र्वराजा ज्ञानेन्द्रले जा’रि ग’रे यस्तो बि’ज्ञप्ति, नेपाली रा’जनीतिमा त’रंग-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नि’षेध र वि’भेदको राजनीतिले मु’लुक दिनप्रतिदिन ज’टिलतातर्फ फ’स्दै गएको बताएका छन् ।शुक्रबार परेको ७१ औं राष्ट्रिय प्र’जातन्त्र दिवसका अवसरमा बिहीबार शु’भकामना स’न्देश जा’री गर्दै शाहले प्र’जातन्त्र भनेको आ’वधिक निर्वाचन र दल विशेषका नेताहरुको शा’सन प्रणाली मात्रै नभई सामाजिक जी’वपद्धति समेत भएको बताएका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालप्रति स्वा’मित्वको दा’वी गर्दै नेपाली जनता रा’जाको स’हमतिबाट ख’डा भएको बताएका छन्।

उनले त्यसको अ’स्तित्व र’क्षा पनि स’हमतिबाटै हुने बताएका छन्। ‘नेपाल जनता र राजाबाट ख’डा भएको र त्यसको अ’स्तित्व र’क्षा पनि स’हमतिबाटै हुने य’र्थाथको अ’वज्ञाले नि’षेध र वि’भेदको राजनीति सुरु गरिएकोमा मु’लुक दिनप्रति दिन ज’टिलतामा फ’स्दै गएको म’हसुस आ’म नेपालीले गरिरहेका छन्’, पूर्व राजा शाहले द’लहरुप्रति सं’केत गर्दै भनेका छन् ।प्र’जातन्त्र आधुनिक शा’सन प’द्धतिको स’र्वोत्तम वि’धि व्यवस्था भएको भन्दै शाहले वि’श्वमान्य प्र’जातन्त्रको मा’न्यता अ’नुरुप नेपालमा प्र’जातान्त्रिक विधि व्य’वहार अघि ब’ढोस् भन्ने आ’कांक्ष स’वैको रहेको ब’ताएका छन् ।

‘प्र’जातन्त्र प्रा’प्तिको ७० बर्षपछि आ’एर पनि हामी प्र’जातन्त्रकै विषयमा वि’वाद, ब’हस, द्व’न्द्वमै व्य’स्त र ग्र’स्त छौँ’, शाहले अ’सन्तुष्टि ज’नाउँदै भनेका छन्, ‘प्र’जातन्त्रमा ज’नश’क्ति र ज’नसम्मति नै वि’शिष्ट पक्ष हो । जनताको आ’स्था, चा’हाना र ज’नभावना अन्ततः अ’मिर रहन्छ । यसलाई मे’ट्न खो’जेर, ब’टारेर मे’टिँदैन ब’टारिँदैन ।’उनले मा’तृभूमिको पवित्र मा’टो छा’तीमा रा’खेर आ’त्मस’मीक्षा ग’र्नुपर्ने बेला आएको स’मेत शु’भकामना स’न्देशमा स्म’रण ग’राएका छन् ।