धेरैलाई थाहा नभएका खुर्सानी खानुका फाइदा-

काठमाडौं- ज्या’दा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी से’वनका भने अ’नेक फाइदा गर्ने गर्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको व’जन घ’टाउनेदेखि मु’टुमम्बन्धी रो’ग र पि’नासमा यो ला’भदायक रहेकाे छ ।हरियो खुर्सानीले पुरुषमा प्रो’स्टेट क्या’न्सरको ख’तरा घ’टाउने गर्दछ । खुर्सानीमा ए’न्टी–अ’क्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्या’दै ला’भदायक रहने गर्छ र र’क्तसञ्चारमा पनि खु’र्सानीले मद्दत गर्छ ।

एक अध्ययनले त खुर्सानीको महत्व अझ भा’री देखाएको छ । हालै ‘ए’क्सपेरिमेन्टल बा’योलोजी’मा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फो’क्सोको क्या’न्सर फै’लनबाट रो’क्ने दा’बी समेत गरेको छ ।रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्या’प्साइसिन’ले फो’क्सोको क्या’न्सर रो’कथाममा मद्दत गर्छ र ब’ढ्दो प्र’दूषण, धु’म्रपान तथा अव्यवस्थित जी’वनशैलीका कारण महिला तथा पुरुष दुवैमा फो’क्सोको स’मस्या ब’ढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उ’पलब्धिको रुपमा मा’निएको छ ।खानाको स्वाद ब’ढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ ।

भिटामिन ए, बी–६, आ’इरन, पो’टासियम, प्रो’टिन र का’र्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वा’दको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गु’णले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ ।स्वा’स्थ्यसम्बन्धी अनेक स’मस्या स’माधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डा’इबेटिजबाट पी’डित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दा’बी गरेका छन् । शरीरमा ब’ढेको सु’गर ले’भल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रा’मबाणको काम गर्ने अनुसन्धानबाट सि’द्ध भएको छ ।

यति मात्र नभई पा’चनतन्त्र स’बल तुल्याउन, अनावश्यक फ्या’ट कम गर्न र छालालाई च’मकदार तु’ल्याउन पनि हरियो खुर्सानीको महत्वपूर्ण काम गर्छ ।तरपनि कुनै पनि स्वास्थ्य सम्बन्धि टि’प्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनु भने पर्छ ।