सडकमा त्य’त्रो जु’लुस ल्याउन हामीसित पैसा छैन : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद वि’घटनको विषयमा अ’दालतले गर्ने फै’सला कुर्न आग्रह गरेका छन्। जु’लुसकै आधारमा फै’सला गर्ने हो भने न्या’यालय किन चाहियो ? भनेर उनले प्रश्न गरेका छन् ।‘सडकमा जु’लुस ल्या’एर न्या’य पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँ/ठाउँमा जु’लुस पुर्‍याउन पनि सक्दैन। जु’लुसकै आधारमा फै’सला गर्ने हो भने न्या’यालय किन चाहियो ? जु’लुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जु’लुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले भने।

नेपाल राष्ट्रिय मगर संघको पोखरामा भएको गण्डकी प्रदेश सम्मेलनमा बो’ल्दै देउवाले कांग्रेसका क्रियाशील सदस्य आ’न्दोलनमा बोलाए पनि नआउने दा’बी गरे। ‘हाम्रा क्रि’याशील आउँदा पनि आउँदैनन्, क्रि’याशील दिने बेला मा’रामार हुन्छ,’ उनले भने, ‘क्रि’याशील आउँदा पनि आउँदैनन्। चु’नावमा क्रि’याशील सबैलाई चाहिन्छ।’ प्रधानमन्त्री ओलीले ह’ठात् संसद वि’घटन गरेर ठूलो ध्रु’वीकरण गरेको देउवाको दा’बी छ। ‘कोही यो ठिक हो भन्छ, कोही ठिक होइन भन्छ,’ उनले भने, ‘चार वटा कुरा छ, संसद विघटन संवैधानिक कि अ’संवैधानिक र संसद पुनर्स्थापना कि चु’नाव।’

कांग्रेसले के गर्ने भन्नेबारे मि’टिङ भइरहेको देउवाले बताए। ‘अब हाम्रो पार्टीले के गर्ने भन्ने कुरा मि’टिङ भ’इराख्या छ। मि’टिङ चल्या–चल्यै छ,’ उनले भने, ‘कोही भन्नुहुन्छ संसद फि’र्ता हुन्छ, कोही चु’नाव हुँदा हामीलाई फाइदा हुन्छ भन्नुहुन्छ।’ संसद विघटनको मु’द्दा अदालतमा वि’चाराधीन रहेको भन्दै उनले अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने बताए। ‘अहिलेको बेला मेरो भनाइ अदालतलाई यसो गर उसो गर भन्न पाइँदा पनि पाइँदैन। अदालतले पु’नर्स्थापना गर्छ स्वी’कार गर्छु, चु’नाव गरोस् स्वीकार गर्छु।