भुटानका प्र’धानन्यायाधीश र से’ना प्रमुख पक्राउ

काठमाडौं- भुटानमा राज्यवि’रुद्ध ष’ड्यन्त्र गरेको आ’रोपमा तीन जनालाई नि’यन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शी’र्ष का’नुन अ’धिकारीलाई अ’पदस्थ गर्ने ष’ड्यन्त्र रचेको आ’रोपमा सर्वोच्च अदालतका एक जना बरिष्ठ न्या’याधीश, एक जना शी’र्ष सै’निक अधिकारी र एक जना जिल्ला अदालतका न्या’याधीशलाई हि’रासतमा लिइएको हो । भुटानको स’रकारी अ’खबार कु’एन्सेलका अनुसार भु’टान प्रहरीले सर्वोच्च अदालतका ब’रिष्ठतम न्या’याधीश कु’एन्ले छिरिङ, पे’मागात्सेल जों’गखाग र प्र’शासनिक इ’काइका ड्रां’गपोन ये’से दो’र्जीलाई हि’रासतमा लिएको हो ।

यो का’रवाही पूर्व शा’ही सु’रक्षा गा’र्ड क’माण्डेन्ट खा’न्दु वा’ङ्मोलाई हि’रासतमा लि’एपछि गरिएको छ । अ’खबारका अनुसार यी तीनै जनालाई अ’दालतमा पे’श गरिएको हो । अदालतले तीनै जनालाई ज’मानतमा छा’ड्न अ’स्वीकार ग’रेको ज’नाइएको छ ।यो विषयमा अ’दालती प्र’क्रियाको दा’यराभित्र आ’इसकेको र हि’रासतमा लिइएका व्य’क्तिहरुसँग सो’धपुछ च’लिरहेकाले ज’मानतबारे त’त्कालै नि’र्ण नलिइएको अदालतले जनाएको छ । केही समयअघि खा’न्दु वा’ङमो ना’मकी एक म’हिलालाई प’क्राउ गरिएको थियो ।

यी म’हिलाले ष’ड्यन्त्रबारे कै’यौं खु’लासा ग’रेकी थि’इन् । यी महिलाका अनुसार रो’यल सु’रक्षा गा’र्डका प्रमुख, सर्वोच्च अ’दालतका प्र’धानन्यायाधीश र सर्वोच्च अ’दालतका म’हा न्या’याधीवक्ता वा र’जिस्ट्रार ज’नरललाई अ’पदस्थ गर्ने षड्’यन्त्र भइरहेको थियो ।