‘हामी ओ’छ्यानमा तीनै जना सँ’गै सु’त्छौँ’ हामीलाई कुनै स’मस्या छैन’

काठमाडाैं । ग्या’ब्रियल रिज १८ वर्षकी मात्र भइन्। बिहेका लागि उनको उमेर पुग्यो। उनका अ’भिभावकलाई १८ वर्ष पु’ग्नुअघि नै भनेकी थिइन्, ‘म चाहिँ बूढो उमेरको व्यक्तिसँग मात्र बिहे गर्छु। तपाईंले आ’पत्ति जनाउन पाउनु हुन्न ।’अब रि’जले साँच्चिकै भनेकी हुन् कि ठट्टा के थाहा ? त्यसैले उनीहरुले हाँ’सेर उ’डाइदिएका थिए। जब रिज १८ वर्षकी भइन्, उनले बाउआमालाई आफूले केटा खो’जिसकेको र बिहेका लागि ८ सय किमि टाढा जान लागेको जानकारी दिइन्।

अब छोरीको बिहेका लागि उनका अ’भिभावकले अनेक सपना देखेका थिए तर रि’जले भनिन्, ‘तपाईंहरुले मेरो बिहेको चि’न्ता गर्नु पर्दैन। म भा’गेर जान ला’गेकी हुँ।’ खा’समा एउटा डे’टिङ सा’इटमा रि’जले आफूभन्दा २४ वर्षे जेठो व्यक्तिसँग चि’नजान अघि ब’ढाएकी थिइन्। जो व्यक्ति थिए, उनले आफू भ’र्जिनि’टी किन्न तयार रहेको सू’चना राखेका थिए। १८ वर्ष पुग्नेबित्तिकै आफू त्यसका लागि तयार हुने रि’जले बताएकी थिइन्। ती सु’गर ड्या’डी पनि उनका कुरामा सहमत भए। त्यसपछि सु’गर ड्या’डी, उनकी पत्नी र रिज सँगै बस्न थाले।

यतिबेला २१ वर्ष पुगेकी ग्रा’फिक डि’जाइनर रि’ज तीन जना सँगै बसे पनि बे’लाबखतमा ई’ष्र्याले सम्बन्धमा ख’लल पु-याउने भए पनि अहिलेसम्म फ’रक नपरेको बताइन्। रि’जले ज्या’कब ना’मक पुरुषसँग सम्बन्ध राखेकी हुन्। ज्या’कबकी पत्नी मे’गनले खासमा आफ्ना लो’ग्नेका लागि रि’जलाई खो’जिदिएकी हुन्। रो’चक के छ भने मे’गनले नै रि’जका बाबुआमालाई यो सम्बन्धका बारेमा तीन वर्षअघि नै बताएकी हुन्। शुरुमा ठ’ट्टाका रुपमा लिएका उनीहरुले वास्तविक रुपमै आफूभन्दा २४ वर्ष जेठो व्यक्तिलाई अँ’गाल्ने भएपछि रि’साएका थिए।

अमेरिकाको ’उत्तरपश्चिमी भाग उ’टाहको सा’ल्ट ले’क सि’टीमा यतिबेला उनीहरु ब’सिरहेका छन्। रि’ज भन्छिन्, ‘मलाई पा’का लो’ग्ने मान्छे खुबै मन पर्थे। त्यसैले मैले ज्या’कबलाई रो’जेकी हुँ।’ ‘हाम्रो के’मेस्ट्री यति धे’रै मि’ल्छ कि केही नयाँ कुरा ग-यो भने हामी तीनै जना त्यसमा स’हमत भइहाल्छौँ,’ रि’जको भनाइ छ। ‘ज्या’कब र मे’गन दुवै बूढा छन् तर वि’चार भने उनीहरुको पनि त’न्नेरीको झैँ छ,’ रि’जको भनाइ छ, ‘हामी ओ’छ्यानमा ती’नै जना सु’त्छौँ। ज्या’कबको स’न्तुष्टिको ख्या’ल हामी दुवै महिलाले राख्छौँ र रोचक के छ भने मे’गनले पनि मेरो र मैले मे’गनको यौ’न स’न्तुष्टिका बारेमा पनि चा’सो रा’ख्ने ग’र्छौं।’

बिहेको तीन वर्ष भइसक्दा पनि कुनै पनि क्’षण आफूलाई ग’लत गरेको न’लागेको रि’ज बताउँछिन्। रि’जका बुबा ड’न ४६ वर्षे क’म्प्युटर डा’टा वि’श्लेषक हुन्। ज्या’कबभन्दा एक वर्ष जेठा ड’न र उनकी आमा ४४ वर्षीया क्या’थी भने यो बिहे र जी’वनशैलीबाट बि’ल्कुलै खु’सी छैनन्। रि’जले केही दिनको रमाइलो वैवाहिक जीवन मात्र बि’ताइनन्, त्यसपछि जा’गिर पनि खान थालिन्। जा’गिरपछि त उनका लागि यो जीवन झ’नै रोच’क बन्न पुग्यो। ‘म कामले था’केर घर पुग्दा, मलाई खा’ना बनाएर मेरी सौता बसिरहेकी हुन्थिन्,’

रि’ज भन्छिन्, ‘मे’गनले मेरो ख्या’ल जुन तरिकाले राख्छिन्, त्यसबाट म ब’हुतै प्र’भावित भएँ। र, सधैँका लागि यहीँ बस्ने नि’धो गरेँ।’ पहिलो पटक जब मे’गन र ज्या’कबलाई भे’टेर जसै तीन दिन बि’ताइन्, त्यसपछि उनी आफ्नो घर फ’र्किइन्। फर्केपछि भने रि’जलाई ती दुईको खु’बै माया ला’गेको बताउँछिन्। य’सलगत्तै एक महिनामा उनी सधैँका लागि ज्या’कब र मे’गनको घरमा ब’साइँ स’रिन्। रि’ज भन्छिन्, ‘यो सम्बन्धको सबैभन्दा उ’देकलाग्दो कुरा चाहिँ के थियो भने म जब ज्या’कबकहाँ पुगेँ, मेग’नले सिधै मलाई बे’डरुम ल’गिन्।

मलाई स’हज बनाइन्। त्यो स’हजताका कारण मेरो पहिलो यौ’न सम्बन्ध पनि त्यति ति’क्ततापू’र्ण भएन।’ जीवनको पहिलो यौ’न सम्बन्धमा तीन जनाको सं’लग्नतालाई यतिबेला स’म्झँदा उनी आफ्नो हि’म्मतलाई उ’देक मान्छिन्। तीन जनाको स’म्बन्धमा थप अ’तिरिक्त चाह, धैर्य र माया चाहिने उनको अ’नुभव छ। कहिलेकाहीँ जब ज्या’कब र मे’गन डे’टिङमा जान्छन्, त्यो बेला रि’जलाई अ’लि अ’मिलो लाग्छ। ‘तर यस्ता कुरालाई भा’वनात्मक रुपमा बु’झ्न आवश्यक छ,’ उनी आफैँलाई स’म्झाउँदै भन्छिन्, ‘किनभने मैले स’हज कुरा छ’नोट गरेकी थिइनँ, त्यसैले अ’सहज सम्बन्धलाई त्यही किसिमले डि’ल गर्नुपर्छ।’

घरका सारा काम मे’गनले गर्ने हु’नाले र त्यो बेला ज्या’कब र आफूले म’स्ती गर्ने हुनाले कुनै दिन ज्या’कब र मे’गन डे’टिङमा जाँदा आफूले चि’त्त दु’खाउन नहुने उनको भनाइ छ। आफू ज्या’कबबाट स’न्तान ज’न्माउन इ’च्छुक रहेको समेत रि’ज ब’ताउँछिन्। त्यसका लागि यतिबेला उनी मुख्य घरबाट न’जिकैको एउटा अ’पार्टमेन्टमा स’रेकी छन्। ‘घरबाट अ’पार्टमेन्ट सर्दा एक किसिमको स्व’तन्त्रता हुने रहेछ,’ उनले भनिन्, ‘मलाई यो सम्बन्ध ग’ज्जब ला’गिरहेको छ।’ सम्बन्धका तीन वर्ष बि’त्दै गर्दा अझ बढी माया प्रेम ब’ढेको अ’नुभव रि’जले गरेकी छन्।

‘मेरा बा–आमा खु’सी नै हुनुहुन्छ भन्ने लाग्छ किनभने मलाई कसैले अ’प’ह’र’ण गरेका हो’इनन्,’ उनले भनिन्, ‘छोरीको खु’सीमा उहाँहरुलाई पनि खु’सी ला’ग्नुपर्ने हो।’ ज्या’कब भन्छन्, ‘बहुसम्बन्ध राख्नु भा’वनात्मक रुपमा चु’नौतीपूर्ण हुन्छ। यसमा यति धेरै चु’नौती र अ’प्ठेरा आउँछन् कि तपाईं च’तुर हुनु भएन भने दुःख पाउनुहुन्छ। तर जब तपाईंले यसलाई ग’ज्जबसँग मि’लाउनु हुन्छ, तपाईंले यसले ज’ति आ’नन्द केहीले दिँदैन।’