टाउकाको अ’परेशन गर्दा ला’इन गएपछि…

काठमाडाैं । यो घ’टना हो चिलीको । एक बि’रामीको टाउकाको अपरेशन गर्दा अस्पतालको ला’इन गएकाले तत्कालै डाक्टरहरुले आफ्नो मोबाइलको ट’र्च बा’ली अ’परेशन गरेका छन् । बि’रामीको म’स्तिस्कमा भएको ट्यु’मर अ’परेशन गरेर नि’काल्दै गर्दा अ’चानक ला’इन गएको थियो । डाक्टरहरुका अनुसार अ’परेशन निकै सं’वेदनशील अवस्थामा थियो । त्यस्तो बेलामा ला’इन आउने प्र’तिक्षा गर्न सकिने स्थिति थिएन ।डाक्टरहरुले तत्कालै मोवाइल फोनको ट’र्च प्रयोग गर्ने नि’र्णय गरे ।

पछि डाक्टरहरुले यसको भिडियो सामाजिक संजालमा जा’री गरेका छन् । डाक्टरहरुलाई उ’द्धृत गर्दै डेलीमेलले लेखेको समाचार अनुसार ३४ वर्षका ती बि’रामीको अ’परेशन स’फल भएको छ । स्वास्थ्य अधिकारी अ’र्तुरो जु’निगाका अनुसार अस्पतालको ला’इन जानेबित्तकै जे’नेरेटरको अ’टोमेटिक सि’स्टम सुरु हुनुपर्नेमा प्रा’विधिक का’रणवश त्यस्तो नभएपछि यस्तो स’मस्या आएको थियो ।जु’निगाले यसमा कहाँ क’मजोरी भयो भन्नेबारे जाँ’च भइरहेको बताएका छन् । जु’निगाका अनुसार अ’परेशन स’किएपछि बि’रामीका परिवारलाई यसबारे जानकारी दिइएको थियो ।

यसका अ’लावा अस्पतालका स्टा’फले पनि क’ठिन समयमा राम्रो काम गरेको उनले बताए । मिडिया रिपोर्टका अनुसार परिवारले अस्पतालमाथि मु’द्दा हा’ल्ने निर्णय गरेका छन् तर यसको पुष्टि भएको छैन । बि’रामीलाई आ’इसीयूमा राखिएको छ । न्यू’रो स’र्जनको टि’मले भने यो अ’परेशन स’फलतापूर्वक गरेपछि अरु अ’परेशन न’गर्ने अ’डान लिएका छन् । उनीहरुले अस्पताल व्य’वस्थापनले फेरि यस्तो स्थिति न’आउने सु’निश्चित नगर्दासम्म अ’परेशन नगर्ने बताएका हुन् ।