पूर्व सांसदको छोराः प्रेमिकासंग बस्न ‘ग’र्भवती’ श्रीमतीलाई कार दुर्’घटना ग’राएर सि’ध्याए

वि’वाहेत्तर सम्बन्धका कारण पूर्व वि’धायकका छोराले नक्क्ली दु’र्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी ग’र्भ-वती श्रीमतिको नि’धन भएको छ । यो घ’टना भारत अ’रुणाचल प्रदेशको हो ।सो प्रदेशका पूर्व वि’धायकको बु’हारी ते’ची मीना लि’शीको अ’स्वभाविक नि’धनको घ’टनाको अनुसन्धान गर्दै जाँदा यस्तो खु’लासा भएको हो ।प्रहरीले घ’टनामा सं’लग्न भएको अ’भियोगमा एक महिला सहित दुईजनालाई प-क्राउ गरेको छ। यस अघि सात महिनाको ग’र्भव-ती महिला मीना लि’शीको अ’स्वभाविक नि’धन भएको घ’टनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले प’क्रा-उ गरिसकेको थियो ।

न’क्कली दु’र्घटना गराएर श्रीमतिलाई मा’र्ने मुख्य योजना उनका श्रीमान् नै थिए । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी ग’र्भ-वती लिशीको कार दु-र्घटनामा नि’धन भएको थियो ।उनका पति रो’नी लि’शीसँगै चार आ’रोपीलाई प-क्राउ गरिसकेको छ। घ’टनाको रहस्य खु’लेपछि क’डा का’रवाहीको मा’ग गर्दै आ’न्दोलन सुरु भएको छ ।प्रहरी अनुसन्धानवाट खु’ले अनुसार चु’मी ता’या भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठू’लो योज’ना बनाएका थिए ।