अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको सु’तेकै अवस्थामा नि’धन

डिसी – अमेरिकाको टेक्सासको ह्’युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको अ’सामयिक नि’धन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृ’त भेटिएका थिए ।पो’ष्ट’मा’र्ट’म रि’पोर्ट अहिलेसम्म नआएको र मृ’त्युको कारणपनि न’खुलेको जनाइएको छ । हि’मपातको कारण विद्युत आ’पूर्तिमा अ’वरोध उ’त्पन्न भएपछि उनी साथीसँग मि’लेर सोमवार राति बाहिर वा’र्वीक्यु पा’र्टी ग’रेका सु’त्न गएका थिए ।मंगलवार विहान साथीले उनलाई मृ’त अवस्थामा को’ठामा फेला पारेका थिए ।

झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहको र अध्ययनसंगै काम गरिरहेको जनाइएको छ ।नेपालमा रहेका आफन्तहरुले उनको श’व नेपालमा पठाउने व्यवस्था मि’लाउन आ’ग्रह गरेका छन् । पो’ष्ट’मा’र्ट’मको रिपोर्ट प्राप्त भएपछि उनको श’व नेपाल पठाउनेबारे पहल गरिने जनाइएको छ ।प्रमोदको दा’हसं’स्कारका लागि झापाली सो’साइटी टे’क्सासका तर्फबाट आ’र्थिक सं’कलन अभियान सुरु गरिएको छ । य’थाशीघ्र रकम आवश्यक भएकाले सबैलाई सहयोगका लागि अ’पिल गरिएको छ ।

अमेरिकामा रहेका नेपालीहरुले उनको नि’धनमा शो’क व्यक्त गरिरहेका छन् भने परिवारजनमा स’मवेदना व्यक्त गर्दै मृ’तकप्रति श्र’द्धाञ्जली व्यक्त गरिएको छ ।टे’क्सासमा नेपाली विद्यार्थीहरुको बा’क्लो बसोबास रहेको छ । अमेरिकामा सबै राज्यको तुलनामा सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु पनि टे’क्सासमा रहेका छन् । पछिल्लो समयमा टे’क्सासमा रहेका नेपाली विद्यार्थीहरुका सन्दर्भमा कै’यन अ’प्रिय घ’टनाहरु बाहिर आएका छन् ।