काठमाडाैं । एक सय चार वर्षको ज’हाँनियाँ रा’णाशासन अ’न्त्य भई देशमा प्र’जातन्त्र ब’हाली भएको दिन फागुन ७ को स्म’रणमा आज ७१ औँ प्र’जातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।ज’नक्रा’न्तिका माध्यमबाट रा’णाशासन अन्त्य गरी देशमा प्र’जातन्त्र घो’षणा भएको यस दिनको गौ’रवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औ’पचारिक स’मारोहका साथ दिवस मनाउँदै आएको छ । प्र’जातन्त्रकै ज’गमा लोकतन्त्र हुँदै मुलुकमा अहिले स’ङ्घीय लो’कतान्त्रिक ग’णतन्त्रात्मक शा’सन व्यवस्था स्थापना भएको छ ।
प्र’जातन्त्र स्थापनाका लागि भएको स’ङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा ब’लिदानी दिनुभएको थियो ।प्र’जापरिषद् नामक राजनीतिक दल भू’मिगत रूपमा स्थापना गरी प्र’जातन्त्र स्था’पनाका लागि जनतामा जा’गरण ल्याएको अ’भियोगमा उहाँहरूलाई त’त्कालीन राणा शा’सकले मृ’त्युद’ण्ड दिएको थियो ।नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्र’जातन्त्र काँग्रेसको २००६ सालमा ए’कीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको स’शस्त्र र नि’र्णायक आ’न्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्था’पना गरेको थियो ।
ज’हाँनियाँ रा’णा शा’सनवि’रुद्ध जनताले आ’न्दोलन गरी र’गत ब’गाएपछि राणा शा’सक जनतासमक्ष घुँ’डा टे’क्न बा’ध्य भई प्रजातन्त्र स्थापना भएको घो’षणा गरियो ।तत्कालीन राजा त्रिभुवनको घो’षणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शा’सनकालको सू’त्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औ’पचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।
७१ औँ प्र’जातन्त्र दिवसकाे अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत ह’र्षोल्लासपूर्वक भ’व्यतासाथ मनाइँदै छ ।गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल स’मारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बै’ठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अ’नुमोदन गरेको थियो ।प्र’जातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा उपसमिति ग’ठन गरिएको छ ।
समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।दिवसका अवसरमा फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँ’डिखेलमा विशेष समारोह आ’योजना हुँदैछ । उक्त दिन नेपाली से’नाद्वारा तो’प र ब’न्दुकको ब’ढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उ’त्सर्ग गर्ने ज्ञा’तअज्ञात श’हीदप्रति प्रा’र्थना र स्म’रण गरिने छ ।यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पु’ष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ ।
यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दी’पावली गर्न तथा विद्यालय, स’ङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आ’ग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।यस्तै काठमाडौँ उपत्यका बा’हिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति ग’ठन गरी दिवस मनाइने छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्