सहरको रहरले गाउँ बन्याे ख’ण्डहर

गोरखा, ७ फागुन । बारीका ठु’ल्ठूला स्वाँ’रा (ग’रा)को माझामाझीमा एउटा सुन्दर ब’स्ती थियो। ढुं’गामाटाका गा’रो। स्लेट ढुंगाको छाना। सबै घरमा आँखीझ्याल। क’ठबार ठो’केका कौ’शी र बा’र्दली नि’कालिएका दुई–तीनतले घर ।एकबाट अर्को घर जो’ड्ने बाटोमा पनि ढुंगा बि’छ्याइएको। गाउँको माझमा भीमसेन मन्दिर। गाउँ आ’सपास सुन्तला र आँपका बगैँचा। बे’दमकली, गोलैँची (चु’वा), गु’लाबका बगैंचाले सुन्दर बनाएको यो गाउँको नाम हो, स्वाँ’रा। जुन गाउँको नामबाट गाविसकै नामकरण गरियो।

यही गाउँ ख’ण्डहरमा प’रिणत भएको छ। यहाँका १४ घरका परिवार सबै ब’साइँ गएका छन्। अहिले गाउँ रि’त्तो छ। सबै घरका ढोका ह्वां’गै छन्। कोठा, चो’टा, म’झेरी, पिँढी र आँ’गन सि’स्नु, ऐं’सेलु र अँ’गेरीको झ्या’ङले ढाकेका छन्। गा’रो भ’त्किएका छन्। क’ठबार फु’क्लिएका छन्। धु’री र छाना भाँ’चिएका छन्। कतिपयको पा’ली ढ’लेका छन्। कत्तिको धुरीमा बु’ट्यान उ’म्रिएका छन्। कतिपयको पुतली गा’रो उ’दांगो भएको छ। बारीका ठु’ल्ठूला पा’टामा, गाउँभि’त्र ब’नमारा, उन्यू, पाती फु’लेको छ।

गाउँसम्म वि’स्तार गरिएका बिजुलीको पो’ल ढ’लेका छन्। लाइन बे’परवाह ल’त्रिएका छन्। बारीको पु’छार गरादेखि नि’ष्पट्ट झा’डीले गाउँभित्र छि’रिनसक्नु भइसकेको सहर प’सेकाहरूलाई थाहा पत्तो छैन। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।