अमेरिकी अन्तरिक्षयान पृथ्वीबाट उ’डेको ७ महिनापछि मंगल ग्रहमा अवतरण, वैज्ञानिकहरु चि’च्याए

एजेन्सी ।अमेरिकी अ’न्तरिक्षयान प’र्सिभिअरेन्स पृथ्वीबाट उ’डेको करिब सात महिना पछि मङ्गल ग्र’हको सतहमा सफल अ’वतरण गरेको छ । नेपाली समयानुसार आज बिहान २ बजेर ४० मिनेटमा प’र्सिभिअरेन्स रो’भर नामक सो अ’न्तरिक्षयान मंगल ग्रहको सतहमा अ’वतरण गरेको हो ।अमेरिकी अन्तरिक्ष संस्था ना’साको क्या’लिफोर्नियास्थित नियन्त्रण क’क्षमा अन्तरिक्ष या’नको सफल अ’वतरणसँगै वैज्ञानिकहरूले ह’र्षोल्लास मनाएका छन् । वैज्ञानिकहरु मि’सन स’फल भएकोमा खु’सीले चि’च्याएका थिए ।

ना’साले मंगलग्रहमा अ’न्तरिक्षयान अ’वतरण ग’रेपछि खि’चेका केही तस्वीरहरु पनि सार्वजनिक गरिसकेको छ । यो सन् १९७० को द’शकको भा’इकीङ मि’सनपछि मङ्गल ग्र’हमा जी’वनको सम्भावना बारे अध्ययन ग’र्ने ना’साको सबैभन्दा म’हत्त्वाकाङ्क्षी प’रियोजना हो ।एउटा कार ज’त्रो आ’कार रहेको अन्तरिक्ष यानमा जी’वावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वै’ज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पा’ङ्ग्रा भएको सो रो’भर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पु’गेको हो ।

मङ्गल ग्रहको सतहमा सु’रक्षित अ’वतरण गर्नुलाई यो मि’शनको सबैभन्दा क’ठिन चु’नौतीका रूपमा हे’रिएको थियो । अहिलेसम्म मङ्गल ग्रहमा १४ मि’शनले अवतरण गर्ने प्र’यास ग’रेकोमा आठ प्र’यास सफल भएका छन् । ती सबै अमेरिकी अ’भियान हुन् ।