२ दिन नहुँदै सरकारी वोकिलसंग दिनेशले यस्तो ब’यान फे’रेपछि घ’टनाले लियो यस्तो मो’ड

बैतडीको दो’गडाके’दार गाउँपालिका– ७ च’डेपानीकी १७ वर्षीया भा’ग’रथी भट्टको घ’टनामा सं’लग्न रहेका भनिएका अ’भियुक्त दिनेश भट्टले ब’यान फे’रेका छन् ।हिज सरकारी वकिल कार्यालयमा लिइएको ब’यानमा दिनेशले क’र णी प’छि ज्या न लि एको स्वी’कारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिनुभयो । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले ज्या न मात्रै लि एको बताउँदै आएका थिए । तर हिज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा क’र णी पछि ज्या न लि एको स्वीकारेका हुन् ।

यस्तै ब’यानका क्रममा दिनेशले घ’टनास्थलमै भा’गर’थीको घडी पनि रहेका बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घ’टनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भन्नुभयो, “पुरानो घ’रायसी रि सि’इ’बी र विद्यालयको हाफ टा’इममा जि स्क्या’एको भनेर भनेको छ ।”ल’वलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट ध’के’लेर भि’रमा ल’डा’ए’को त्यसपछि बे’हो’स अ’वस्थामा कर णी ग रेको र पछि घाँ ‘टी नि’मो’ठे’र ज्या न लि एको समेत दिनेशले ब’यान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फ’र्किएकी भा’गर’थी साँझ घर न’फर्केपछि खो’जतलास गर्दै जाँदा माघ २२ गते स्थानीय ल’बलेक जंगलमा अवस्थामा फेला परेकी थिइन् ।

दिनेश माघ २१ गते टि’फिन टा’इममा भलिबल खे’लेर घण्टी ला’ग्नेबित्तिकै भा’गेर घर आए। बि’नाड्रेस गएको भनी शिक्षकले ह’प्काएका चडेपानीकै भानदेव भट्ट र लीलाधर भट्ट पनि टि’फिनको समयमा स्कुलमै भलिबल खेलेर घर आए।M भा’गरथी व्यवस्थापन विषय पढ्थिन्। उनी पढ्ने सनातन धर्म माविले व्यवस्थापन विषयका विद्यार्थीलाई टि’फिनमा पनि पढाएर पाँचौं घण्टीमा बि’दा गर्दै आएको थियो। त्यसकारण पनि टि’फिनमा भलिबल खे’लेर घर फर्किरहेका दिनेश, भा’गरथी र अरू दुई जनाको नजिकै खो’चलेक बजारमा भेट भयो।

भा’गरथीले भा’नदेवलाई कति बेला जाने भनेर सोधिन्। भा’नदेवले कपाल का टे’र जाने भनेपछि भा’गरथी घरतिर हिँडिन्। लीलाधर र भानदेव सै’लुनमा छिरे भने दिनेश भा’गरथी हिँडेको ४–५ मिनेटपछि घरतिर हिँडे। उनले भा’गरथीलाई खो’चलेकबाट १५ मिनेट पैदल दूरीमा रहेको सि’ल्ल भन्ने गाउँमा ओ’भरट्याक गरे।दिनेश भा’गरथीलाई छा’डेर सिधै अगाडि जाँदै गरे। उनी घ’टनास्थल भएको ठाउँमा भा’गरथीभन्दा केही मिनेटअघि पुगेका थिए। भा’गरथी मोबाइलमा एयरफोन लगाएर गीत सुन्दै घरतिर आइरहेकी थिइन्। घ’टनास्थलमा दुवै जनाको भेट भयो।

मु’स्कुराउँदै आफूनजिक आएकी भा’गरथीलाई दिनेशले ध क्का लगाएर खो ल्सोमा फा ले। त्यो खो’ल्सो ल’वलेक जंगलको ५० प्रतिशत वन क्षेत्र क टि’सकेपछि छ। खो’ल्सोभन्दा चार–पाँच सय मिटरमा पा’सिमबाटा भन्ने गाउँ छ। भा’गरथी खोल्सोमा ध’केलि’एपछि घा’इते भइन्। घा’इते अवस्थामा फेरि दिनेशले अलि तल फा’ले। त्यति बेला भा’गरथी प्र’तिकार गर्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन्। तेरा बाले मेरो फुपूको क’र णी गर्ने ? भनेर उनले भा’गरथीको घाँ टी थि’चे र मा’रि’दि’ए। त्यसपछि भा’गरथीको तल्लो वस्त्र मात्रै खो’ले उनले। भागरथीको फोन खो’ल्सोको बीचमै ख’सेको थियो।

दिनेश उनको फोन लैजान फेरि श’व भेटिएको स्थानभन्दा अलि माथि आए। उनले फोनको ब्या’ट्री झि’के र केही पर गएर फा’लिदिए। जुन स्थान प्रहरीको तालिमप्राप्त कुकुरले प’छ्याएको थियो। त्यसपछि प्रहरीले विभिन्न को’णबाट अनुसन्धान सुरु गरेको थियो ।भा’गरथीको श’व परीक्षण रिपोर्टमा भने क’र णी पछि गरिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृ’तक भा’गरथीका दाजु शङ्कर भट्टले दिनेशवि’रुद्ध का’रवाहीका लागि जा’हेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्या’द थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ ।