भगवान शिवको पूजामा यसकारण ग’रिन्न शंखको प्रयोग

काठमाडौँ । भनिन्छ हि’न्दु धर्ममा भगवान शि’वको म’हिमा अ’परम्पार छ । शि’व हि’न्दू धर्मका प्रमुख दे’वताहरू मध्येका एक हुन् महादेव । महादेव, परमेश्वर आदि नामले चि’निने भगवान् शिवलाई प्रायःजसो शि’वलि’ङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवान्लाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार । उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ । भगवान शिवको पुजा गर्दा ग’ल्तीले पनि शं’ख बजाउन नहुने शिव पुराणमा उल्लेख छ ।

शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रो’चक छ । दै’त्यराज द’म्भले केहि वर्षसम्म भगवान विष्णुको क’ठिन त’पस्या गरेर तीन लो’कका लागि अ’जय र म’हापराक्रमी छोराको व’रदान मा’गेपछि शिवजीले उक्त व’रदान पूरा गरिदिए ।दै’त्यराज द’म्भका छोरा थिए शं’खचुड । उनको अ’त्यचारबाट सबैजना अ’त्तालिएका थिए । शिवको यो निर्णयबाट भ’गवान्हरुपनि खुशी भएनन् । यो निर्णयबाट पछि ह’ट्न र न्याय दि’लाउन भन्दै सबैजना शिवको चरणमा नै पुगे ।

तर भगवान विष्णु जीले ब्राह्मणको भेषमा शं’खचुडसँग श्रीकृष्णको क’वच दानमा मा’गे । साथै शं’खचुडको रुपमा तु’लसीको शी’ल पनि ह’रण गरे । यसपछि शिवजीले शं’खचुडलाई आफ्नो त्रि’शुलले भ’स्म ग’रिदिए । उनै शं’खचुडको ह’ड्डीबाट शं’खको जन्म भएको शिवपुराणमा उल्लेख छ ।