यूएईबाट रु’दै चार युवतीको गु’हार: सा’हुले लुगा फे’रेको बेलाको भिडियो खि’च्यो र हामीलाई…

काठमाडौं। मो’हम’द भन्ने कम्पनीका मा’लिकले आजसम्म उनीहरुलाई कोठामा थु’नेर राखेका छन्। जुन कोठामा राखेका छन्, त्यस कोठामा सी’सी क्या’मरा जो’डिएको छ। उनीहरु बस्ने, खाने, सुत्ने, लुगा फे’र्ने सबै काम त्यही एउटा कोठामा गर्नु पर्ने भएकाले सबै कुरा त्यो साहुले सी’सी क्यामरामा हेर्ने रहेछ। उनीहरुले लुगा फे’रेको भिडियो एक दिन पी’डित युवतीले देखेपछि त्यससम्बन्धमा कुरा गर्दा सिधै तिमीहरुको श’रीर हे’र्नलाई खि’चेको हो भन्ने साहुले ज’वाफ दियो। यूएईमा महिनौंदेखि चार नेपाली यु’वतीलाई सा’हुले थु’नेर या’तना दिएको समाचार डिसी नेपालमा छा’पिएको थियो।

चार दिनअघि छापिएको उक्त समाचार थाहा पाएर पनि म्यानपावर कम्पनी भने उ’द्धार गर्नुको साट्टो चु’प लागेर बसेको छ। अझै ती युवतीहरुको उ’द्धार भएको छैन। यसै विषयलाई लिएर वैदेशिक रो’जगार विभागका महानिर्देशक कुमार दाहालसँग बुझ्न जाँदा भर्खरै मात्र ती युवतीहरुको रो’दन सुनेर अँ’ध्यारो मुख लगाउँदै टाउकोमा हात राखेर ब’सेका रहेछन्। उ’द्धारको काम कहिले हुन्छ भन्ने डिसी नेपालको प्रश्नमा उनले यसरी बि’चल्लीमा पा’री नेपाली चेलीहरुलाई दुख दिने म्यानपावर कम्पनीका मा’लिकलाई तत्काल उ’द्धार गर्न भनेको उनले जानकारी दिए।

पी’डित यु’वतीहरुलाई रि’दम ओ’भरसिज प्रालिले यूएईको मो’हमद भन्ने कम्पनीमा काम गर्न पठाएको रहेछ। कोरोनाभन्दा अगाडि रि’दम म्यानपावरले पाँच जना युवती पठाएकोमा एक जना युवती भने भा’गेर नेपाल आउन सफल भएकी छन्। चार जना भने अझै रुदैँ उ’द्धार गरिदिनु भनिराखेका छन्। डिसी नेपाल प्रतिनिधि विभागमा नै भएका बेला रि’दम म्यानपावरका चार/पाँच जना कर्मचारीहरु महानिर्देशक दाहालको कार्यकक्षमा प्रवेश गरे। उनीहरु र महानिर्देशक दाहाल बीच भ’नाभनजस्तो शुरु भयो। म्यानपावरका कर्मचारी आफ्नो ब’चाउ गर्दै ‘उहाँहरु (पी’डित यु’वतीहरु) ले तलबको विषयमा मात्र क’म्प्लेन गरेको झू’ठो कुरा बताए।

उनीहरुको दा’वीअनुसार, चारमध्ये एक जनाले भने नौ हजार पूरै तलब पाएको र तीन जनाले चाहिँ त्यहाँको भाषा न’बुझेर स’मस्या भएको झू’ठो विवरण सुनाए। म्यानपावरका कर्मचारीले पी’डित यु’वतीहरुले आफूहरुलाई शो’षण भएको नभनेको तर डिसी नेपालको समाचार पढेर शो’षणमा परेको भने थाहा भएको बताए। भर्खरमात्र पी’डित चार यु’वतीहरुको रु’वावासी सुनेर म’र्माहत र त्यस्तो हा’लतमा पुर्याउने द’लालप्रति आ’क्रोशित भएर बसेका विभागका महानिर्देशक दाहाल सो म्यानपावर कम्पनीका प्रतिनिधिहरुसँग निकै क’डारुपमा प्रस्तुत भएका थिए।

उनले ‘तपाईँहरुले पठाएका चे’लीहरुको ना’ङ्गो फोटो राखेर दुबईको सा’हुले ब्ला’कमे’ल गरिराखेको छ। तिनीहरुलाई पठाएपछि मा’नवीय हिसाबले सा’ह्रो गा’ह्रो के कस्तो छ नानी भनेर सो’धिखोजी गर्नु पर्दैन? बैनी स’मस्या छ भने विभागमा अथवा त्यहाँको दू’तावाससँग कुरा गर्छु भनेर राम्रो मुखले कुरा गर्दा तपाईँहरुको के जान्छ? अनि राम्रो मुखले तपाईँले सोधे पो उनीहरुले आफ्नो स’मस्या तपाईँहरुलाई बताउँछन् त?’ भन्दै जं’गिएका थिए। पी’डित यु’वतीहरुको अवस्था दुबईका एक सरकारी कर्मचारी (नेपाली) बाट आफूलाई थाहा भएको भन्दै महानिर्देशक दाहालले आदेश दिँदै भने, ‘कृपया यो अ’मानवीय काम नगर्नुस्।

एउटा केटीले मलाई शो’षण गरिराखेको छ, कोठा, गाडीमा लगेर ब’ला’त्का’र गरिराखेको छ भ’निराख्दा तपाईँहरु भने त’लबको कुरा गर्नुहुन्छ? तुरुन्त उ’द्धार गर्नुहोस् नत्र मा’नव त’स्करीमा मु’द्धा लाग्छ तपाईँहरुलाई’ उता पी’डित यु’वतीहरु महानिर्देशक दाहालसँग फोनमा कुरा गर्दै, सर हाम्रो ज्यान ब’चाइदिनुस, बरु हामीलाई त’लब चाहिँदैन भनिराखेका थिए। उ’द्धारको ला’गि रुँदै फोनमा गरेको कु’राकानीमा उनीहरुको आवाज रुँ’दारुँदा घा’टी सु’केको स्वरमा सु’निन्थ्यो। जसले गर्दा कतिपय कुराहरु त बुझ्नलाई मु’स्किल पर्दथ्यो।

महानिर्देशक दाहालसँग पी’डित यु’वतीहरुले भनेका थिए, ‘म्या’नपावरलाई पहिलेदेखि नै राम्रो छैन भनेको थियौं। जसरी पनि हामीलाई नेपालमा झि’काउनु नभए हाम्रो ला’स आउँछ भनेको तर उनीहरु खाली त’लबको मात्रै कुरा गर्छन्। खाली उनीहरु एक महिनापछि त’लब दिन्छ त्यहीँ बसमात्र भन्छन्।’ फोनमा पी’डित युवतीहरुले ‘म्या’नपावर र यिनीहरुलाई हामीले नि’काल्नु भनेको खबर थाहा पाएर होला अहिले दुबैतिरबाट यता र उता ध’केल्ने काम गरिराखेका छन्। तीन चार महिना अगाडि म्या’नपावरले हामी जसरी पनि नि’काल्छौं भनेकोले हामी चु’पलाग्यौं। तर आजसम्म नि’कालेको छैन्।

मोबाइल खोसेर सबै नम्बरहरु डि’लिट गरिदिएर कसैसँग सम्पर्क गर्न दिँदैनन्। मेरो एक जना साथी भर्खरै एक लाख ति’रेर साथीकोमा गई। साहुँले त्यो साथीलाई गएर पि’टेछ, मोबाइल पनि फु’टाइदिएछ।’ भन्दै थिए। फोनमा उनीहरु भन्दैथे, ‘ठूलो कम्पनी भनेर म्या’नपावरले पठाएको हो। यहाँ आउनासाथ हाम्रो पा’सपोर्टहरु लुटियो। एक दुई महिनासम्म तिमीहरुको ट्’रेनिङ हो भनेर काम लगाएको पैसा पनि दिइएन। साहुले आएको अ’लिक दिनपछि उ’ठाउने सु’ताउने कुरा गर्न थाल्यो। हामी यस्तो काम गर्न आएको होइन क’म्प्लेन गर्छौ भन्दाखेरी तिमीहरुलाई आठ–आठ हजार ति’रेर ल्याएको हो, भन्यो।

अनि हामीले यस सम्बन्धमा कुरा गर्दा म्या’नपावरले कुरै सुन्न मानेन्। हामीलाई बा’हिर नि’स्कन पनि दिँदैन। तिमीहरु क’माउन आएको किन बाहिर जानु पर्यो भन्छ। हामी कोठाभि’त्रै छौं, कहिल्यै पनि बाहिर नि’स्कन दिइएन र जान पनि पाएका छैनौं।’ उनीहरुको भि’डियो बनाएर यूटु’बमा हा’लिदिन्छु भन्दै सँधै ध’म्काउँदै शा’रीरिक शो’षण गर्दै आएको बताएका थिए। यस्तो कुरा निकै क’डारुपमा महानिर्देशक दाहालले म्यान’पावर कम्पनीलाई भनेपछि बल्’ल उक्त कम्पनीले अब भोलि नै उनीहरुको उ’द्धारमा लाग्ने जानकारी दिएको थियो।

मा’नव त’स्करीमा हा’लिदिए भने तपाईँहरुलाई के हुन्छ? भन्दै म्या’नपावरका कर्मचारीलाई चे’तावनी दिँदै महानिर्देशक दाहालले कतारको पु’लिस, ए’म्बिसीको पुलिस र हाम्रो गरी तीनै जनाको पु’लिस त्यहाँ गएर उ’द्धारमा ला’ग्ने बताए। तिनीहरुको उ’द्धारको लागि विभागका निर्देशक दाहालले दुबईस्थित नेपाली दूतावासकी श्रम प’रामर्शदाता नि’र्मला थापालाई फोन गरी बु’झ्दा उनले सो कुराबारे आफूलाई कुनै पनि सू’चना नआएको बताइन्। उनले चारै जनालाई चाँ’डोभन्दा चाँडो पु’लिस लिएर गई उ’द्धार गर्ने जानकारी गराएकी छन्। डिसी नेपाल