यस्तो चि’उडो भएकी युवतीसँग विहे गर्नुहोस्, तपाईको भा’ग्य च’म्किनेछ

मानिसको अनुहारमा भएका हरेक अंगको आफ्नै महत्व छ । खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर स’मुन्द्र शास्त्रका अनुसार अनुहारका अं’गहरुको सौ’न्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चि’उँडो ।मानिसका स्व’भाव, गुण अ’वगुण थाहा पाउन उसको चि’उँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दा’वी छ । थाहा पाउनुस् कस्तो चि’उँडोको अर्थ के ?सलक्क परेको चिउँडोः तल माथि मि’लेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् ।

यस्ता ब्यक्ति ग’म्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन्। यिनीहरुको भनाइ अ’स्वीकार गर्न नसकिने खालको हुन्छ। यिनीहरु प्रेम गर्दा पनि नि’स्वार्थ भावले गर्छन्। यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि ब’लिया हुन्छन्।गोलो चिउँडोः यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भा’वुक हुने र साना साना कुरामा पनि भ’ड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम ह’तारमा गर्छन् र काम विगार्छन् पनि । आफूलाई क्रो’धी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रो’धको समयमा उ’त्तेजित भएर अ’संयमित काम समेत गर्छन् ।

यस्त ब्यक्तिहरु आफ्नो कुरामा अ’डिग हुन्छन् र स्पष्ट कुरा गर्छन् । अण्डाकार चिउँडोः अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु च’कचके र कलाप्रेमी हुने बताइन्छ । यिनीहरु ब्य’वहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा चर्चा क’माउँछन् ।लामो चिउँडोः जुन ब्यक्तिको चि’उँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता ब्यक्ति स्थि’र स्व’भावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा नगरी थ’काइ नमार्ने यिनीहरुको च’लन हुन्छ ।

सानो चिउँडोः सानो चिउँडो भएका ब्यक्ति आल्छी र अ’सन्तोषी हुन्छन् । यस्ता ब्यक्ति स’मस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । का’मचोर र ठ’ग स्व’भाव हुन्छ ।बाहिर नि’स्किएको चिउँडोः बाहिर उ’छिट्टिएको चि’उँडो भएका ब्यक्ति क’र्मठ हुन्छन् । यस्ता ब्यक्ति धु’र्त र क’पटी समेत हुन्छन् । यस्ता ब्यक्तिलाई भ’रोसा गर्न सकिन्न् ।ब’र्गाकार चिउँडोः जुन ब्यक्तिको चिउँडो स’मकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक स’मस्या पर्दैन । यिनीहरुको का’मुकता बढी हुन्छ र काम बा’सनाका लागि धन दौ’लत खर्च गर्न पनि पछि पर्दैनन् ।