दोस्रो ब’च्चाको आमा ब’न्दै करिना, शेयर गरिन् यो तस्वीर-

एजेन्सी । च’र्चित ब’लिउड अ’भिनेत्री करिना क’पूर दो’स्रोपटक आमा ब’न्ने भएकी छन् ।करिनाले आफू दोस्रो पटक आमा ब’न्न लागेको पुष्टि गर्दैै इं’स्टाग्राममा केही तस्वीर राखेकी छन् । तस्वीरमा उनी यो’गा गरिरहेको देख्न सकिन्छ ।तस्वीरमा उनी ग’र्भव’ती भएको प्र’स्ट देख्न सकिन्छ ।सै’फ अ’ली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ । करिना र सै’फको छोराको नाम तै’मुर अली खान हो । तै’मूर अहिले ४ वर्षक भए ।सैफ र क’रिना हा’लै नयाँ घरमा स’रेका छन् ।

पहिलाको घर सा’नो भएको भन्दै उनीहरु नयाँ घरमा स’रेका छन् । उनले नयाँ घरको तस्वीर पनि इं’स्टाग्राम से’यर गरे’की थिइन् ।करिना छि’ट्टै नै आ’मिर खानसँगको फि’ल्म ‘ला’लसिंह च’ट्डा’मा देखिँदै छिन् । यस्तै उनी अ’द्वैत च’न्दद्वारा नि’र्देशित ट’म्स ह्या’ङ्क्सको फिल्म ‘फो’रेस्ट ग’म्प’को हिन्दी रि’मेकमा पनि काम ग’र्दैछिन् । यो फिल्म २०२१ को अ’न्त्यमा रि’लिज ग’र्ने तयारी छ ।