जसको लागि गीत ग’राउँदैथिए उनै ‘आमा’को नि’धन भएपछी प्रमोदले लेखे यस्तो भावुक स्टाटस-

काठमाडौं- चर्चित गायक प्रमोद खरेलले लेखेको स्टाटसले सबैलाई भा’बुक बनाएको छ ।एक क्या’न्सर पि’डित आमाको रहरमा गित रेकर्डिङको तयारीमा जु’टेका प्रमोदलै उनको नि’धनले स्त’ब्ध बनाएको हो ।उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै भनेका छन् – एक गीत रेकर्ड गर्दैथिए, तर जसका लागि गीत गाउने तयारी थियो, उनको गीत सुन्नै नपाई नि’धन भयो । प्रमोद अगाडि लेख्छन्, ‘कस्तो अवस्था, कस्तो घ’टना ।झापा पृथ्वी नगर निवासी, छोरा उमेश ले हिजो मलाइ फ़ोन गरे – मेरो आमा ५७ वर्ष को हुनुहुन्छ, क्या’न्सरले अ’न्तिम अवस्था मा हुनुहुन्छ ।

उहॉले ३ महिना अघिबाटै अ’न्तिम इच्छा स्वरूप तपाइको स्वरमा उहॉको एउटा गीत रेकर्ड गराउने भन्नु भको थियो तर मैले तपाइलाइ भन्न ऑ’ट गरिन तर अहिले अ’न्तिम अवस्था \मा हुनुहुन्छ र दे’ह त्या’ग हुनु अघि रेकर्ड होस भन्दै हुनुहुन्छ, त्यो रेकर्ड भएर एक चो’टि भए पनि सुन्न पॉउ भन्दै हुनुहुन्छ ।मैले क’ल्पना सम्म नगरेको प्र’स्ताव सुने पछि म स्त’व्ध भएँ । स्टुडियो ले पनि अवस्था बु’झेर तुरुन्त डे’ट दियो। छोरा ले मलाइ स’न्देश प’ठाए । उता बाक्य बसेकी आमा ले रे’कर्ड हुने कुरा सुन्दा मु’न्टो ह’ल्लाउदै मन शा’न्त पारेको कुरा उमेसले फ़ोनमा सुनाए ।

आमाको अ’न्तिम इच्छा पुरा हुने कुरा मा उमेश पी’डा भित्र पनि आ’भार प्र’कट गर्दै थिए । तर दु’र्भाग्य अहिले सॉझ ८ः३० मा आमाको दे’हान्त भएछ । आमाले गीत सुन्न त पाउनु भएन तर गीत रेकर्ड हुदैछ भनेर सुन्नु भयो, तर आमा जानु भो जसरी नि रेकर्ड गरिदिनु होला ।उमेशले सानो स्वरमा भर्खर फ़ोन गरे । भोलि बिहान उनले दा’ग-ब’त्ति दिनेछन् , र तो’किएकै समय मा गीत रेकर्ड गरेर उनलाइ पठाइ दिनेछु । प्रभुको लीला अ’परम्पार । आमाको आ’त्माले शा’न्ति पाओस् हा’र्दिक श्र’द्धांजलि ।’