कांग्रेस नेता मि’त्रसेन दाहालको नि’धन

काठमाडौं । ओखलढुंगाका नेपाली कांग्रेसका नेता मि’त्रसेन दाहालको नि’धन भएको छ ।ओखलढुंगामा कां’ग्रेसका तर्फबाट प्र’देशससभा सदस्यको प्र’त्याशी रहेका दाहाल जे’पी प्र’तिष्ठानका अध्यक्ष समेत हुन् ।लामो समयदेखि मृ’गौला सम्बन्धी स’मस्याबाट ग्र’सित दाहालको उपचारका क्रममा काठमाडौंको ओ’म अस्पतालमा नि’धन भएको हो ।पछिल्लो समय उनले काठमाडौंका साँ’खुमा जे’ष्ठनागरिक आ’श्रम नि’र्माण गरेका थिए ।२०७४ सालको नि’र्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्र’देशसभा सदस्यको उ’म्मेदवार थिए ।

उनी नेकपाका अ’म्बिरबाबु गुरुङसँग प’राजित भएका थिए ।नेता दाहालको नि’धन संगै नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अ’सल रा’जनीतिक ब्य’क्ति , नि’स्वार्थ स’माजसेबि ए’बम प’रम मित्र गु’माएको भन्दै श्र’दान्जली ब्यक्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेशका नेता रामचन्द्र पौडेलले पनि दाहालको नि’धनले दु’खि भएको बताएका छन् ।नेपाली कांग्रेस ओखलढुंगाका नेता , अ’त्यन्तै ल’गनशील , सि’र्जनशील व्य’क्तित्व , २०७४ काे नि’र्वाचनमा प्र’देशसभा स’दस्य प’दका उ’मेदवार तथा समाजसेवी मित्रसेन दाहालकाे अ’सामहिक नि’धनकाे खबरले अ’त्यन्तै दु’खि बनाएकाे बताएका छन् ।

नेता पौडेलले स्व’र्गीय दाहालको नि’धनले ने’पाली कांग्रेसकाे सं’गठनमा क्ष’ति पु’र्याएकाे बताए । उनले अघि भने – यो दु:’खद यस घ’डीमा मृ’त आ’त्माको ची’र शा’न्तिको का’मना गर्फै शो’क स’न्तप्त दा’हाल परिवार प्र’ति ग’हिराे स’मवेदना व्य’क्त गर्दछु ।