श्वेताको बिवाहपछि श्री परिवारसग सम्पर्कमै छैनन् श्वेता, यतिसम्म भएको रहेछ ,आँसु था`मेर (हेर्नुस् भिडियो )

अधिक्तम बि`रामि भैरहने स्वर्गीय श्रि कृष्ण श्रेष्ठ आफ्नो शरीर चेकजान गर्न भन्दै भारत गइरहन्थे ।बिवाहपछि भोलिपल्ट फेरि आफुलाई गा`ह्राे भएको भन्दै भारततर्फ जाने तरखरमा थिए ।उनको शरिरको हाउभाउ त थियो तर बोल्न सकिराखेका थिएनन् ।एकदमै नाजुक अवस्थामा थिए श्रीकृष्ण ।केही समय पछि श्रि कृष्णले शरीर छो`डे,उता श्वेता केही महिना बर्ष रोइन, अनि बिवाह गर्ने निधो गरिन ।नभन्दै बिजेन्द्रसग लगनगाठो पनि गा`सिन उता श्रि परिवार भने दु`खको भु`मरिमै थियो तर श्वेताले पनि नया जीवन खोज्दै बिवाह गरिन ।

अन्तै बिवाह भएपछि श्रि परिवारसग श्वेताको सम्पर्क समेत नभएको र श्वेता अरुकै जिवनको हिस्सा भएपछि बो`लिदा पनि के पो बो`लिएलार भन्दै दु`खेसो गर्छन श्रीकृष्णका भतिज ।तेति मात्रै हैन श्रि कृष्ण बि`तेपछि श्वेताले घर छो`डिन अनि तिनै श्रि कृष्णले बनाएको अर्को घरमा श`रिन ।अब श्वेता घरपरिवारमा एकदमै कम देखिन थालिन देखिन्थिन त केवल पुजा आजामा मात्रै ।श्वेताका परिवार बिजेन्द्रसग बिहे गर्ने अनुमति माग्दै श्रि कृष्ण परिवारमा आए ,बिचरा त्यो ला`चार परिवारले के हुन्छ भन्थ्यो के हुन्न भन्थ्यो होलार ? उता राजेन्द्र खड्किले दिएको वि`वादित बयान उपर श्रि कृष्णका भतिजले सम्भावित उत्तर दिएकाछन् ।

श्रि कृष्ण परिवारले खोलेको श्रि फाउन्डेसन जो दिन दु`खि पि`डितका लागि अ`वरत ख`टिरहन्थ्यो तर श्रि को नि`धन पछि श्रि फाउन्डेसन प`रिमार्जन गरियो र श्वेता-श्रि फाउन्डेसन खो`लियो ।त्यो श्वेताले एकल खोलेकि थिइन उता श्रि फाउन्डेसन भने ओझेलमा थियो किनकि चर्चा श्वेता भलेइ दु`खमै सहि बिचरा परिवार तिर कहाँ क्यामरा ते`र्सिन्थे र ? थप हेर्नुस् भिडियो सामाग्रि :भिडियो