जापानमा नयाँ खालको कोरोनाको सा’मूहिक संक्रमण फेला, टो’कियोको अ’ध्यागमनमा पनि संक्रमण पुष्टि

टोकियो । जापानमा कोरोनोको नयाँ प्रकारको भाइरसबाट संक्रमित हुनेको ठू’लो संख्या फेला परेको छ । सरकार तेस्रो चरणको संक्रमण नि’यन्त्रण गर्न सं’घर्षरत रहेकै बेलामा यसले अर्को चु’नौती थ’पिदिएको छ । टोकियोको अ’ध्यागमन केन्द्रमा पनि संक्रमण पाइएको पुष्टि भएको छ ।पू’र्वी जापानको का’न्तो क्षेत्रमा नयाँ प्रकारको सो भाइरसबाट संक्रमित ९१ जना फेला परेको म’न्त्रीपरिषद्का मुख्य स’चिव खा’चुनोबु का’तोले बताए ।

विमानस्थलमा पनि २ जनामा नयाँ प्रकारको भाइरस संक्रमित पाइएको छ ।भाइरसको नयाँ प्रकारवि’रद्ध खोपले काम गर्छ गर्दैन भन्ने पूष्टि भइसकेको छैन । यस्तोमा सरकारले स’तर्कता ब’ढाइरहेको छ । यो भाइरस पहिला देखिएको भन्दा बढी सं’क्रामक हुन सक्ने र निरन्तर फै’लिँदै गयो भने संक्रमितको संख्या ती’व्र द’रमा बढ्ने का’तोको भनाइ छ ।नयाँ खा’लको सो भाइरस विदेशबाट आएको हो ।

यो जापानमा पाइएको भन्दा प्रकार भन्दा फरक रहेको नेशनल इ’न्ष्टिच्यूट अफ इ’न्फेक्सस डि’जिजले बताएको छ । जापानमा अहिलेसम्म बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखा परको भाइरसको नयाँ प्रकारबाट संक्रमित हुनेको संख्या १५१ पुगेको छ ।को’भिड–१९ संक्रमितको संख्या भने ४ लाख ना’घेको छ ।