प्रे’म स’म्बन्धमा र’हेको भन्दै तस्बिर सा’र्बजनिक ग’रेकी इन्दिराका फरक लुक्स-

नेपाली ता’राबाट उ’दाएकी गायिका इन्दिरा जोशी नेपाली संगीत क्षेत्रमा च’र्चित नाम हो । नेपाली सांगितिक क्षेत्रमा राम्रो प’रिचय ब’नाएकी इन्दिरा सु’रिलो स्वरका कारण होइन, सु’न्दरताका कारण पनि नि’कै च’र्चामा रहने ग’र्छिन् । उनले स्टे’जमा गर्ने प्र’स्तुतीका कारण पनि उनि निकै च’र्चित छन् ।उनको स्टे’जमा दिने प्र’स्तुती कै कारण उनलाइ च’र्चित गायिका शा’किरासँग तु’लना पनि गरिन्छ । त्यसैले पनि उनलाइ नेपाली सा’किरा पनि भन्ने गरिन्छ। इन्दिरा पछिल्लो केहि बर्षदेखि एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा नि’र्णायकका रुपमा दे’खिरहेकी छन्।

सामाजिक सञ्जालमा पनि उ’त्तिकै स’क्रिय रहने इन्दिरा देश तथा वि’देशमा हुने सांगीतिक कार्यक्रममा पनि नि’कै व्य’स्त रहन्छिन् ।इन्दिरालाई सामाजिक सञ्जालमा फ’लो गर्ने फ्या’नको पनि क’मी छैन । केहिदिन अघि इन्दिरा जोशीले २ बर्षदेखि प्रेममा रहेको खु’लाशा गरेकी थिइन ।इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खु’लाएकी हुन् । इन्दिराले लेखेकी छिन्– ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अ’गाडि ब’ढ्ने वा’चा गरेका छौं । जि’न्दगीको अ’न्तिम श्वा’स रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वा’चा गर्दै रि’ङ पनि ल’गाइदिएका छन् ।इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।नेपाली गायिका तथा मोडल इन्दिरा जोशीले विजय भुषालद्वारा लिखित गीत रातो घाँ’घराबाट उनले प्र’सिद्धि पाएकी हुन्। उनले नेपाली चलचित्र लू’टमा आ’इटम गीत उ’ध्रेको चोली गाएकी छिन। उनले श’किरा जस्तै नृ’त्य गरेर नेपालमा नेपाली श’किराको उ’पनाम पाएकी छिन। केही समय अगाडिसम्म इन्दिराले आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताउदै आएकी थिइन् ।हामीले उनका फ्यानले रुचाएका तस्वीर सामाजिक सञ्जालबाट लिएर शेयर गरेका छौँ ।