बिनयसंग बिवाह हुन ला’गेकी पुजालाई किन भनियो कान्छी श्रीमती ? पूजाले दिईन यस्तो प्रतिकृया (भिडियो)

काठमाडौ । बिबिसीले विश्वका प्र’भावशाली १०० महिलाको सूचीमा राखेकी सपना रोकाले दिएको उ’जुरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन् । विनयजंगले सपनाको नाँ’गो तस्बिर मेरो मोवाइल र पे’नड्राइभमा छ म आवश्यक पर्यो भने सार्वजनिक ग’रिदिन्छु भनेर ध’म्की दिए पछि सपनाले प्रहरीमा उ’जुरी दिएकी थिइन् ।सपना र विनयजंग वे’वारिसे श’व ब्यवस्थापनमा केही समय संगै काम ग’र्थे । तर पछिल्लो समय उनीहरुबीच सम्बन्ध वि’ग्रिएपछि अहिले सपनाले आफ्नो छुट्टै संस्था द’र्ता गरेर काम थालेकी छन् ।

उनले छुट्टै काम थालेपछि सपनासंग विनयजंगको सम्बन्ध थप वि’ग्रियो । त्यसैवेला सपनाको बुवाआमाले उनीहरुको सम्बन्धमा बारेमा केही नयाँ कुरा खु’लाएपछि थप च’र्चा भएको थियो ।यस विषयमा पहिलो पटक विनयजंगको प्रे’मिका भनिएकी पुजा विकले खु’लाएकी छन् । पुजाले सपना र विनयजंग बुवा छोरीकै सम्बन्धमा रहेको र विनयजंगले सपनाका पूर्व श्रीमान दा’वी गरेका ब्यक्तिले विनयजंगलाई सपनाको तस्बिर पठाएको आफुले थाहा पाएको बताएकी छन् ।उनले विनयजंग रि’ह्याव से’न्टरमा जाँदा विनयजंगको मोवाइल हेर्दा त्यस्ता तस्बिर आफुले पनि देखेको बताएकी छन् ।

ति तस्विर सपनाको पूर्व पति भनेर दा’वी गरेका ब्यक्तिले नै विनयजंगलाई पठाएको उनको भनाई छ । उनले वुवाआमाले पनि सपना र विनयजंगको सम्बन्धका बारेमा ग’लत बु’झाई राखेको बताएकी छन् । उनले आफु सपना र विनयजंगसंग बराबर रुपमा नजिक रहेकाले को सहि हो को ग’लत भनेर छु’ट्याउन नसकेको बताएकी छन् ।उनले अनावश्यक रुपमा अन्य ब्यक्तिको सं’लग्नता नभए विनय र सपना फेरी एक भएर काम गर्न सक्ने सम्भावना रहेको बताएकी छन् । उनले समाजमा उनीहरुलाई मि’लाउने भन्दा पनि वि’वादमा ल्याउने स’मुह स’कृय भएको बताएकी छन् । भिडियो यहाँ छ