राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश २ का प्रदेश प्रमुख प’दमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई प’दमुक्त गरेकी छिन् ।म’न्त्रिपरिषद्को सिफारिस अनुसार सं’विधानको धा’रा १६५ को उ’पधारा (१) खण्ड (ख) ब’मोजिम परियारलाई प’दमुक्त गरिएको राष्ट्रपति कार्यालयले वि’ज्ञप्ति नि’कालेर ज’नाएको छ ।

परियार सरकारको सि’फारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नि’युक्त भएका थिए । केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले नि’युक्त गरेका प्रदेश प्रमुखहरूलाई प’दमुक्त गरी सातै प्रदेशमा ने’कपानिकटलाई प्रदेश प्रमुख बनाएको थियो ।

तीमध्ये पू’र्वमाओवादी को’टाबाट प्रदेश २ मा परियार, गण्डकीमा अमिक शे’रचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी परेका थिए । प’दमुक्त भएका परियार पहिलो सं’विधानसभामा बाँ’केबाट मा’ओवादीको उ’म्मेदवार बनी संविधानसभा सदस्य नि’र्वाचित भएका थिए ।