आज प्रदेश २ प्रमुखमा नि’युक्त म’धेसी नेताको वि’रोध ग’र्ने डा. राजेश झा को हुन् ?

काठमाडौं । भर्खंरै प्रदेश २ मा नि’युक्त भएका प्रदेश प्रमुख डा. राजेश (अ’हिराज) झा पत्रकार तथा म’धेस मा’मिला वि’श्लेषक हुन् । म’धेस आ’न्दोलन तथा म’धेसवादका विषयमा त्रि’भुवन विश्वविद्यालयबाट वि’द्यावारिधि ग’रेका उनी म’धेस आ’न्दोलनलाई न’जिकबाट नि’याल्ने गर्छन् । रौ’तहटको ग’ढीमाई नगरपालिका वडा नम्बर ३ सु’न्दरपुरका उनी आ’रक्षण र म’धेसी नेताको वि’रुद्ध क’डा रुपमा प्रस्तुत हु’ने ग’र्दछन् ।का’नून विषयमा स्ना’तक ग’रेका उनी अ’धिवक्ताको ला’इसेन्स स’मेत लि’इसकेको ब’ताइन्छ ।

उनले यसअघि आफ्नो फेसबुकमार्फत् ले’खेका छन्, ‘आ’रक्षणको आ’धार जा’त हुनु आ’फैमा वि’भेद हो। कि’नकि, स​बै ख​’स आ’र्य शो’ष​क होइनन​ , स​बै म’धेशी पी’डित होइन​न्। स​बै द​’लित ग​रिब छैन​न​ , स​बै ज’न​जाति अ’न​प​ढ छैन​न​। कुनै जा’त धनी वा गरिब हुन स’क्दैन।’ पछिल्लो समय सा’माजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली प’क्षमा र नेकपा प्र’चण्ड–नेपाल स’मूहको वि’पक्षमा च’र्को आ’लोचना ग’र्दै आएका उनी म’धेशवाणी प’त्रिका स’मेत स’ञ्चालन गर्दछन् । अ’नामनगरको ह’नुमानस्थानस्थित उ’नको मिडिया हा’उस र’हेको छ ।