सात महिनामा आठ खर्बको आ’यात, व्यापार घा’टा सात खर्ब ३३ अर्ब

काठमाडौं । कोरोना म’हामारीको प्र’भाव क’म हुँदै जाँ’दा विदेशी वस्तुको आ’यातमा वृद्धि भएको छ । भ’न्सार विभागले सार्वजनिक ग’रेको त’थ्याङ्कअनुसार विदेशी व’स्तुको आ’यात कोरोना म’हामारी पू’र्वकै अवस्थामा फ’र्किएको छ ।विभागले सार्वजनिक गरेको चा’लु आर्थिक वर्ष २०७७\७८ को पहिलो सात महिनामा रु आठ खर्ब ब’ढीको आयात भएको छ । विभागले सार्वजनिक ग’रेको सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) त’थ्याङ्कअनुसार रु आठ खर्ब तीन अर्ब ६४ करोड ब’ढीको आयात भएको छ ।

गत वर्षको सोही अ’वधिको तु’लनामा शुन्य दशमलव शून्य एक प्रतिशतले ब’ढी हो । गत आर्थिक वर्षको सोही अ’वधिमा रु आठ खर्ब तीन अर्ब ब’ढीको आ’यात भएको थियो । यसैगरी सात महिनाको अ’वधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु नि’र्यात भएको छ । गत आर्थिक वर्षको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृ’द्धि भएको छ ।गत आर्थिक वर्षमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु नि’र्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घा’टामा शून्य दशमलव ६६ प्रतिशतले सु’धार भएको छ ।

वैदेशिक व्या’पारमा आ’यातको हिस्सा ९२ र नि’र्यातको हि’स्सा आठ प्रतिशत छ । हि’स्सागत रुपमा हेर्दा आ’यातको हि’स्सा मात्र ०.५७ प्रतिशतले घ’टेको छ ।वि’भागको त’थ्याङ्कअनुसार सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु सात खर्ब ३३ अर्ब ७२ करोड घा’टा बे’होरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अ’वधिको तु’लनामा ५.८० प्रतिशतले गि’रावट हो । गत माघमा मात्रै गत आर्थिक वर्ष भन्दा ३१ प्रतिशत ब’ढीको वस्तु आ’यात भएको छ । गत वर्षको माघमा रु एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा रु एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।

कुन महिना कति आयात:भ’न्सार वि’भागको त’थ्याङ्कअनुसार चा’लु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब चार करोड र असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको वि’देशी व’स्तुका आ’यात भएको थियो ।यसैगरी कात्तिकमा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड, पुसमा रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आ’यात भएको छ ।

हालसम्मकै धेरै माघ महिनामा रु एक खर्ब ४२ अर्ब ३९ करोड ब’राबरको विदेशी वस्तु आ’यात भएको छ ।सात महिनाको अ’वधिमा नेपालमा आयात हुने विदेशी व’स्तुको पहिलो नम्बरमा पे’ट्रोलियम प’दार्थ रहेको छ । सात महिनामा रु ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा रु ३२ अर्ब ९३ करोड ब’ढीको डिजेल आयात भएको थियो ।

आन्तरिक राजश्व वि’भागका प्रमुखमा आ’चार्य:आन्तरिक राजश्व वि’भागका महानिर्देशकमा झ’क्कप्रसाद आचार्य नि’युक्त भएका छन्। अर्थ मन्त्रालयअन्तर्गतको वि’त्त क्षेत्र व्यवस्थापन म’हाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जि’म्मेवारी दिइएको हो ।आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नि’युक्ति पाएको जानकारी दिए । गत माघ १ गते त’त्कालीन म’हानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा स’रुवा भएपछि सो प’द रि’क्त रहेको थियो । एक महिनादेखि खाली र’हेको उ’क्त स्थानमा आचार्यलाई जि’म्मेवारी दि’इएको हो । रासस