श्वेता र बिजेन्द्रबिचको यो भिडियो एकाएक भाइरल…

नायिका श्वेता खड्का पछिल्लो समय चर्चामा छिन् । चर्चाको कारण हो श्वेताले बनाएको भनिएको सिन्धुपाल्चोकको मा’झी ब’स्ती र शुष्मा कार्कीसँगको वि’वाद ।कहाँ भे’टिएला, को’हिनुर, कान्छी, लगायतका फि’ल्ममा अभिनय ग’रेरकी सामाजिक अ’भियन्ता समेत र’हेकी नायिका श्वेताले केही समयअगाडी ध’नगढीका प्रे’मी विजयन्द्र सिंह रावतसँग विवाह गरिन । यो उनको दोस्रो विवाह हो । श्वेताले मा’झि बस्ती ब’साउनको लागि रकम दि’न्छु भन्नेहरुले रकम न’दिएको ब’ताइरहँदा उनले करोडौं खर्च ग’रेर विवाह गरेको भन्दै उनको तिब्र आ’लोचना समेत हुँदै आइरहेको छ ।

माझि ब’स्तीको स्थ’लगत रि’पोर्टमा माझी ब’स्तीका बा’सिन्दाले घर बनाउन सरकारले ३ लाख ऋ’ण दिएको र लक्ष्मी बैंकमा घर धि’तो राखेर ४ लाख रुपैंया लि’एको ब’ताएका थिए ।मा’झी ब’स्ती ऋणमा डु’वेको र ’सहयोग ग’र्छु भनेर आ’श्वासन दिएकाहरुले पनि पैसा न’दिएको भन्दै उनले फेसवुकमा स्टाटस ले’खेपछि त्यसवारे निकै टि’काटिप्पणी भएको थियो। स्वेताले श्वे’ताश्री फा’उण्डेशन मा’र्फत सिन्धुपाल्चोकमा माझी ब’स्ती नि’र्माणको काम था’लेकी थिइन् । उनका पूर्व तथा दि’वं’ग’त पति श्रीकृष्ण श्रेष्ठको ज’न्मस्थान भ’एका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रि’य भएकाले सा’मुहिक ब’स्ती निर्माण ग’र्ने घो’षणा सहित काम था’लेकि थिइन् ।

अहिले श्वेताले दोस्रो विवाह ग’रेपछि र विवाहमा दे’खिएको ता’मझामलाई लिएर उन’को स्टाटस माथि टि’प्पणी गरिएको हो ।उनले श्वेता श्री फा’उण्डेशनको नाम पनि प’रिवर्तन गरेर श्वेता मात्र रा’खेको र व’स्ती नि’र्माणको कामवाट समेत हात झि’केको आ’रोप ल’गाइएको थियो ।उनले विवाहमा ग’रेको ता’मझा’म र मा’झी ब’स्तीमा ला’गेको ऋ’णलाई पनि जो’डेर टि’प्पणी ग’रिएको छ ।यता श्वेता खड्का र उनका श्रीमान् विजयन्द्र सिंह रावतसँग ब’नाएका टि’कटक भि’डियोहरुले च’र्चा पा’उन था’लेका छन् ।भिडियो यहाँछ